पेरिस हमलाका दृष्यहरु (फोटोफिचर)
काठमाण्डु, २८ कात्तिक– १२० जना भन्दा बढीको मृत्यु हुनेगरी फ्रान्सको राजधानी पेरिसमा भएको श्रृंखलावद्ध हमलापछि संकटकल लगाइएको छ । पेरिसस्थित बैटकल कन्सर्ट हलमा बन्दुकधारीहरुले गोली चलाएर हमला गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । बन्दुकधारीविरुद्ध प्रहरीको कारबाहीका क्रममा चार जनाको मृत्यु भएको छ । बेल्टमा राखेको आत्मघाति बम विष्फोट गराउँदा ती बन्दकुधारीहरुको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
एजेन्सीको सहयोगमा