गृहपृष्ठ » पत्रपत्रीका, मुख्य समाचारपाँच रुपैयाँको चियालाई २५ !

पाँच रुपैयाँको चियालाई २५ !

November 22, 2015२७४ पटक

६ मंसिर, भक्तपुर । इन्धन अभावले दैनिक उपभोग्य सामानको मात्र त बढाएको छ नै सामान्य चिया पसलको चियासम्म महँगिएको छ । न्यूनतम प्रतिकप पाँच रुपैयाँसम्ममा पाइने फुटपाथ पसलले पनि चियाको मूल्य २५ रुपैयाँसम्म लिन थालेका छन् ।
दूध नभएको कालो चिया प्रतिकप पाँच रुपैयाँ लिएका फुटपाथका सामान्य पसलले अहिले १० रुपैयाँ र्पुयाएका छन् । अधिकांश पसलले प्रतिकप पाँच रुपैयाँ बढाएका छन् । दूध भएको चियाको मूल्य न्यूनतम १५ रुपैयाँ र्पुयाएको नागरिक दैनिकमा खबर छ ।
‘ग्यास नभएर चुलोमा दुःख गरेर पकाउनु परेकाले चियाको मुल्य बढाएको भन्दै भक्तपुर सुर्य्िवनायकका चिया पसले विनोद सिजख्वले मूल्य बढाएर भए पनि सेवा पुर्याईरहेको बताउनुभयो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण