गृहपृष्ठ » मुख्य समाचार, राजनीति, विशेष, समचार, स्वास्थ्यबन्दका कारण याली स्थगित

बन्दका कारण याली स्थगित

November 29, 2015३९० पटक

gulmi bandaमंसीर १३,बुटवल – लैंगिक हिंसा बिरुद्ध १६ दिने अभियान अन्तरगत आज आइतबार बुटवलमा निकाल्ने भनिएको ¥याली स्थगित भएको छ । घर शान्ति नै विश्व शान्तिको आधार, पुनर्निर्माण, शिक्षा र समान ब्यबहार’ भन्ने मूल नाराका साथ यो बर्षको लैंगिक हिंसा बिरुद्दको १६ दिने अभियान अनत्र्गत आज ¥याली निकाल्ने तयारी गरीएपनि बन्दका कारण स्थगीत गरीएको कदम नेपालका अध्यक्ष इन्दिरा आचार्यले जानकारी दिनुभयो । स्थगीत ¥याली भोली बिहान ११ बजे गरीने कार्यक्रम तय भएको उहाले बताउनुभयो ।
अभियान अन्तर्गत कदम नेपाल, सञ्चारीका समुह लुम्बिनी, रेडियो मुक्ती, महिला मानब अधिकार तथा रक्षक सञ्जाल, रेडियो रीपब्लिक , एकल महिला समुह, क्रियाशिल पत्रकार महिला, एकल महिला समुह ,जागरण मिडिया सेन्टर, बुद्ध टेलिभिजन, बुटवल महिला जेसिज लगायतका बिभिन्न संघ सस्थाहरुको आयोजनामा कार्यकम भइरहेका छन ।
गत मंगलवार बुटवलको पुष्पलाल पार्कमा सेतो रीबन अभियान सञ्चालन तथा साँझ पुष्पलाल पार्कमा मैनबत्ती बालेर महिलामाथिको हिंसा सदाका लागि अन्त्य होस भन्ने कामना गर्दै १६ दिने अभियानको शुभारम्भ गरीएको थियो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण