गृहपृष्ठ » मुख्य समाचार, विशेष, शिक्षा, समचारकक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक, नतिजा हेर्नुहोस्

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक, नतिजा हेर्नुहोस्

December 2, 2015५९० पटक

 २०७२ मंसिर १६ गते भक्तपुर – उच्च माध्यामिक शिक्षा परिषद्ले कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक गरेको छ । नतिजा अनुसार ८४ दशमलव ६१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । परीक्षामा सहभागि भएका ३३ हजार २ सय ११ मध्ये २८ हजार १ सय १ जना विद्यार्थी उत्तीर्ण भएको नियन्त्रक सन्तोष अर्यालले जानकारी दिए ।

नतिजाका लागि : http://www.hseb.edu.np/result

यो बर्ष गत बर्ष भन्दा धेरै विद्यार्थी उत्तीर्ण भएका छन् । गत बर्ष ८३ दशमलव ७२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए ।
कक्षा ११ का सबै विषय उत्तीर्ण भएका तर कक्षा १२ मा एक विषयमा मात्रै फेल भएका विद्यार्थीले मौका परीक्षा दिन पाउँछन् ।
परीक्षा गत कात्तिक २१ गते भएको थियो ।

 

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण