गृहपृष्ठ » पत्रपत्रीका, मुख्य समाचार, स्वास्थ्य२० रुपैयाँ दिन्छु भन्दै बलात्कार

२० रुपैयाँ दिन्छु भन्दै बलात्कार

August 9, 2015४६९ पटक

rapeeकोहलपुर, २४ साउन – छोरी नाता पर्ने सात वर्षीया बालिका बलात्कार गरेको आरोपमा कोहलपुर ६ का ६० वर्षीय तुलबहादुर शाही पक्राउ गरेका छन् ।
सापटी लिएको २० रुपैयाँ फिर्ता दिने भन्दै बोलाएर गत वैशाख ५ गते शाहीले घरनजिकैको खोलामा लगेर बलात्कार गरेको बालिकाका परिवारको उजुरीका आधारमा प्रहरीले शाहीलाई पक्राउ गरेको हो ।
केही समययता बालिका दुब्लाउँदै जानु, टोलाइरहने समस्या देखिएपछि सोधपुछ गर्दा घटनाबारे थाहा पाएको बालिकाका आफन्तले बताएका छन् ।
नागरिक दैनिकबाट

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण