गृहपृष्ठ » मुख्य समाचार, राजनीति, विशेष, समचारडिसहोमको ललितपुर अर्थ स्टेशनमा आक्रमण, प्रसारण बन्द

डिसहोमको ललितपुर अर्थ स्टेशनमा आक्रमण, प्रसारण बन्द

December 16, 2015४३५ पटक

काठमाडौं, पुस १ – नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताले डिसहोमको ललितपुर भैंसेपाटीमा रहेको अर्थ स्टेशनमा आक्रमण गरेका छन् । उनीहरुले बिहान अर्थ स्टेशनमा आक्रमण गर्दा डिस होमको प्रसारण बन्द भएको छ ।
डिसहोम मार्फत हुने उज्यालोको प्रसारणमा पनि अवरोध पुगेको छ । डिसहोमका प्राबिधिक अमित शाक्यका अनुसार मर्मतकार्य भैरहेकोले केही समयमै प्रसारण सुरु हुनेछ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको ललितपुर प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण