एनटीसीमा व्यालेन्स ट्रान्सफर सेवा पुनः सुचारु
१० पुस, काठमाडौं – नेपाल टेलिकम (एनटीसी)ले मोवाइलमा व्यालेन्स ट्रान्सफर सेवा पुनः सुचारु गरेको छ ।
टेलिकमले एक सूचना जारी गर्दै नयाँ परिमार्जनसहित व्यालेन्स ट्रान्सफर सेवा पुनः सञ्चालनमा ल्याएको जनाएको छ ।
व्यालेन्स ट्रान्सफर सेवा बन्द हुँदा टेलिकमका ग्राकहले समस्या बोहोर्नुपरेको थियो ।