गृहपृष्ठ » मुख्य समाचार, समचारएनटीसीमा व्यालेन्स ट्रान्सफर सेवा पुनः सुचारु

एनटीसीमा व्यालेन्स ट्रान्सफर सेवा पुनः सुचारु

December 25, 2015२०५ पटक

NTC-Logo१० पुस, काठमाडौं – नेपाल टेलिकम (एनटीसी)ले मोवाइलमा व्यालेन्स ट्रान्सफर सेवा पुनः सुचारु गरेको छ ।

टेलिकमले एक सूचना जारी गर्दै नयाँ परिमार्जनसहित व्यालेन्स ट्रान्सफर सेवा पुनः सञ्चालनमा ल्याएको जनाएको छ ।

व्यालेन्स ट्रान्सफर सेवा बन्द हुँदा टेलिकमका ग्राकहले समस्या बोहोर्नुपरेको थियो ।

 

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण