गृहपृष्ठ » मुख्य समाचार, राजनीति, विशेष, शिक्षा, समचारदगा प्राथमिक विद्यालयको विवादित विषय प्रति सर्वदलिय ध्यान आर्कषण

दगा प्राथमिक विद्यालयको विवादित विषय प्रति सर्वदलिय ध्यान आर्कषण

December 25, 2015४४२ पटक
अनिष पाठAnish Pathakक बाग्लुङ्ग (खर्वाङ्ग) पौष १० – बाग्लुङ्ग जिल्लाको लगातुम्डांडा ३ मा रहेको दगा प्राथमिक विद्यालयको विवादित विषयलाई लिएर सर्वदलिय वैठक आज सम्पन्न भएको छ । विद्यालयमा कार्यरत पुर्व प्राध्यानाध्यापक ढालेन्द« वनले विद्यालयमा वरवुझारत नगरेपछि विद्यालयको लेखा परिक्षण हुन नसकेको विषयलाई लिएर जिल्ला शिक्षा कार्यलयले विद्यालय निरिक्षक ९वि.नि० प्रकाश ओझाको नेत्रित्वमा पठाएको कार्यदलले गरेको निर्णय समेत कार्यन्वयन नभए पछि थप विविद लम्भिएको विद्यालयका अध्यक्ष्य भतm नेपालिले बताउनुभयो ।
                      विद्यालयले पटक पटक पहल गर्दा समेत विद्यालयका पुर्व प्राध्यानाध्यापक ढालेन्द« वन विद्यालयमा उपस्थित नभएपछि जिल्ला शिक्षा कार्यलयलाई सहजिकरणका लागि अनुरोध गर्दा कार्यलयले उल्टै जिल्लामै उपस्थित भई लेखा परिक्षण गराउन गरेको पत्राचार प्रति सर्वदलिय  सर्वपछिय वैठकले गम्भिर ध्यान आर्कषण भएको जनाउदै विद्यालयमै लेखा परिक्षयण गराउन र वरमुझारत गराउन पहल गर्न जिल्ला शिक्षा कार्यलय बाग्लुङ्गलाई अनुरोध गरेको राष्ट्रिय जनमो्रर्चाका भिमलाल पोखरेलले बताउनुभएको छ । साथै पुर्व निर्णय र सहमतिका विषय सहित विद्यालयले जिल्ला शिक्षा कार्यलयमा पत्राचार गर्ने प्राध्यानाध्यापक टोप वहादुर पुनको भनाई छ । सर्वदलिय वैठकले विद्यालयका पुर्व प्राध्यानाध्यापक ढालेन्द« वन लाई विद्यालयमा उपस्थित भई दलित विपन्न समुदाएका वालवालीकालाई सहज ढंगले पढ्ने वतावरण मिलाइदिन विद्यालयका अध्यक्ष्य  नेपालिले अनुरोध समेत गर्ने निर्णय भएको बताउनुभयो ।
                                          बैठकमा दगातम्डांडामा क्रियाशिल राजनौतिक दलका प्रतितिधि गा.वि.स. सचिव विद्यालयका शिक्षक प्रतितिधि , प्रत्रकार लगायतको उपस्थिति रहेको थियो । वैठक अध्यक्ष्य नेपालिको अध्यक्ष्यता एंव प्राध्यानाध्यापक टोप वहादुर पुनको संचालन रहेको थियो ।

 

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण