सहमतिमा हस्ताक्षर
संविधानसभा सवैधानिक राजनैतिक सम्वाद तथा सहमति समिति मातहतको प्रमुख दलका शीर्ष नेताहरु सम्मिलित विशेष समितिको आजको वैठकमा संविधानको मस्यौदामाथि सहमति कायम भएपछि हस्ताक्षर गर्दै नेपाली काङग्रेसका सभापति एवम प्रधानमन्त्री शुशील कोइराला ।
तस्विर नारायण न्यौपाने, रासस