गृहपृष्ठ » पत्रपत्रीका, मुख्य समाचार, समचारअबैध रुपमा बस्ने विदेशीबाट साढे दुई करोड असुली

अबैध रुपमा बस्ने विदेशीबाट साढे दुई करोड असुली

January 17, 2016२६१ पटक

turist
३ माघ, काठमाडौं । नेपालमा धेरै अमेरिकन अवैध रुपमा बस्दै आएको तथ्य खुलेको छ । एक वर्षमा ३६ जना अमेरिकी गैरकानुनी रुपमा नेपाल बस्दै आएको पाइएको छ ।

सन् २०१५ मा नेपालमा अवैध रुपमा बस्दै आएका ३६ जना विदेशीलाई नेपाल सरकारले कारबाही गरी निष्कासन गरेको नयाँ पत्रिकामा खबर छ । अध्यागमन ऐनविपरीत नेपालमा विभिन्न काम गरेर बस्ने अमेरिकी नागरिकलाई निष्कासन गरिएको हो ।

अमेरिकासहित अन्य ३२ देशका नागरिक नेपालमा गैरकानुनी रुपमा बस्दै आएपछि सरकारले निष्कासन गरेको हो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण