भारतलाई महजोडीको धन्यवाद (भिडियो)
काठमाडौं माघ १८, २०७२- अभिनेताद्वय मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्यले नाकाबन्दी विषयमा नयाँ गीतको म्यूजिक भिडियो ल्याएका छन् । ‘धन्यवाद छ छिमेकी…’ बोलको गीत एक दिनमै यूट्यूवमा २५ हजारभन्दा बढीले हेरेका छन् । थप भिडियो बाट