गृहपृष्ठ » खेलकुदप्रिमियर लिगमा म्यान्चेष्टर युनाइटेको जित, चेल्सी बराबरीमा

प्रिमियर लिगमा म्यान्चेष्टर युनाइटेको जित, चेल्सी बराबरीमा

August 9, 2015२४४ पटक

mancheaster-unitedकाठमाण्डु– इङ्गिल प्रिमियर लिगको आफ्नो पहिलो खेलमा म्यान्चेष्टर युनाइटेडले ट्रोटेनह्यामलाई १–० ले हराउँदै सुखद सुरुवात गरेको छ ।

काइल वाल्करले आत्मघाती गोल गरेपछि युनाइटेडे घरेलु मैदानमा जित निकाल्दै ३ अंक जोड्यो । युनाइटेडका कप्तान वार्यन रोनीले गर्न लागेको गोलमा बाधा पुर्याउने क्रममा उनले आफ्नै पाष्टमा गोल गरे ।

त्यस्तै, अर्को खेलमा पूर्व लिग विजेता चेल्सी स्वान्सीसँग २–२ गोलको बाबरीमा रोकियो । नरह्वीच सिटीलाई क्रिस्टल प्यालेसले ३–१ गोल अन्तरले पराजित गर्यो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण