गृहपृष्ठ » मुख्य समाचार, राजनीति, समचारनेपाली कांग्रेसको केन्द्रिय सदस्यमा अर्घाखाँचीवाट ४ जनाको उम्मेदवारी

नेपाली कांग्रेसको केन्द्रिय सदस्यमा अर्घाखाँचीवाट ४ जनाको उम्मेदवारी

March 3, 2016१२१ पटक

फाल्गुण २० गते । नेपाली कांग्रेसको १३ औ महाधिवेशनमा अर्घाखाँची जिल्लामा लामो समय राजनितीक लडाई पार गरेका र पटक पटक केन्द्रिय सदस्य जितीरहेका नेता केन्द्रिय सदस्यमा ४ जना केन्द्रिय सदस्य पदमा भिडने भएका छन । । नेपाली कांग्रेसका पुर्व केन्द्रिय सदस्य तथा पर्यटन राज्य मन्त्री रेवती प्रसाद भुसाल खुल्ला तर्फवाट, पुर्व सांसद तथा वर्तमान केन्द्रिय सदस्य पुष्पा भुसाल महिला तर्फवाट, केन्द्रिय सदस्य मानवहादुर विश्वकर्मा दलित तर्फवाट र अहमत हुसेन मुस्लिम कोटावाट केन्द्रिय सदस्यमा लडने वताएका छन ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण