गृहपृष्ठ » मुख्य समाचार, विशेषबलेटक्सार १ सिन्दुरेमा भएको आगालागी नियन्त्रण नियन्त्रणमा

बलेटक्सार १ सिन्दुरेमा भएको आगालागी नियन्त्रण नियन्त्रणमा

March 5, 2016१०८ पटक

विमल नेपाली
गुल्मी, फाल्गुण २२ गते । गुल्मीको बलेटक्सार १ सिन्दुरेमा दिउसो करिब १ बजेबाट सिन्दुरे रानी सामुदायिक बनमा लागेको आगो नियन्त्रण आएको छ ।

आगालागी सँगै हावाहुरी चलेको कारणले आगोलागि केही समय नियन्त्रण बाहिर गएको थियो । स्थानीय बासिन्दाको सक्रियतामा आगो नियन्त्रणमा ल्याइएको हो । आगालागीका कारण नजिकैको मसोर्दा बस्तीका दुर्गा परियार, कृष्ण ज्ञवाली, हरिहर गौतमको घर उच्च जोखिममा रहेको भएतापनि आगलागिबाट अन्य कुनै क्षति नपुगेको सन्तोष थापाले जानकारी दिनुभएको छ । आगोलागि अहिलेसम्म पुर्ण रुपमा नियन्त्रणमा आएको छैन ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण