गृहपृष्ठ » मुख्य समाचार, राजनीतिनेपाली काङ्ग्रेस वामीद्धारा वामी ७ ठुलाखर्कमा वडा समिति गठन

नेपाली काङ्ग्रेस वामीद्धारा वामी ७ ठुलाखर्कमा वडा समिति गठन

March 5, 2016१७० पटक

अनिश शर्मा गैरे
गुल्मी, फाल्गुण २२ गते ।नेपाली काङ्ग्रेस वामीले आफ्नो अधिबेशन सम्पन्न भइसकेपछि वडा समितिको गठन कार्यलाई अगाडी बढाएको छ । अधिबेशन सम्पन्न भएपछि वडाहरुमा पनि समिति गठन गर्ने पार्टीको निर्देशन बमोजिम शनिबार वामी गाबिस वडा नम्बर सात ठुलाखर्कमा रुक्मागत खरालको अध्यक्षतामा ९ सदस्यीय नेपाली काङ्ग्रेस वडा समितिको गठन गरिएको छ । जसको उपाध्यक्षमा शिबलाल लोहनी, सचिबमा बेद प्रसाद खरेल, कोषाध्यक्षमा प्रभाकर पाण्डेय रहनुभएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण