गृहपृष्ठ » अन्तर्राष्ट्रिय, अार्थिक, कृषि, मुख्य समाचार, शिक्षा, सूचना प्रविधी, स्वास्थ्यमोबाइलबाट हुने नपुंसकता रोक्ने कट्टु बनाए वैज्ञानिकले

मोबाइलबाट हुने नपुंसकता रोक्ने कट्टु बनाए वैज्ञानिकले

March 7, 2016४२५ पटक

जर्मनी, फागुन २४ । मोबाइल फोनबाट निस्कने विकिरणका कारण पुरुषमा नपुंसकताको खतरा बढ्ने तथ्य वैज्ञानिकहरुले पुष्टि गरिसकेका छन् । यो खतरालाई कम गर्ने उपाय पनि वैज्ञानिकहरुले नै पत्ता लगाएका छन् ।

हालै एउटा कट्टुको आविष्कार गरिएको छ, जसले मोबाइलबाट निस्कने विकिरणलाई शरीरमा प्रवेश गर्नबाट रोक्न सक्छ । अधिकांश पुरुषले आफ्नो मोबाइल पाइन्टको खल्तीमा राख्ने गर्दछन् । त्यसैले मोबाइलबाट निस्किने विकिरणको असरबाट शुक्राणुलाई जोगाउन यो कट्टु लाभदायक हुने वैज्ञानिकहरुको ठहर छ ।

‘क्राउन ज्वेल्स अन्डरवियर’ नाम दिइएको यो कट्टु चार जर्मन वैज्ञानिकले आविष्कार गरेका हुन् । (एजेन्सी)

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण