गृहपृष्ठ » मुख्य समाचार, स्वास्थ्यधातिवाङ्गमा महाशिवरात्री

धातिवाङ्गमा महाशिवरात्री

March 7, 2016९८ पटक

 घनश्याम पौडेल
अर्घाखाँची, २४ फागुन । अर्घाखाँची जिल्लाको धातिवाङ्ग गाउँ विकास समिती वडा नं. ४ मा अवस्थीत श्र्री दुख निवारण शिव शक्ती मन्दिरमा महाशिवरात्रीको अवसरमा भजन कृतन, रुद्रि पुजा, समाजसेवी तथा दानदाताहरुलाई सम्मान समेत गरिएको छ । विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि महाशिवरात्रीको गाउँका भक्तजनहरुको उपस्थितमा सो कार्यक्रम सम्पन्न भएको हो । महाशिवरात्रीमा मन्दिर निमार्ण गर्नको लागी साठी हजार आर्थिक सङकलन भएको स्थानिय गोपाल प्रसाद पौडेलले वताउनुभएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण