गृहपृष्ठ » देवदह विशेष, मुख्य समाचारमलेसियामा नेपाली पीडित हुनुमा कतिपय अबस्थामा आफै दोसि

मलेसियामा नेपाली पीडित हुनुमा कतिपय अबस्थामा आफै दोसि

August 9, 2015४०७ पटक

सुसान आचार्य/उज्यालो लालटिन11874044_513787668785292_1635445252_n मलेसिया ,साउन २४ – नेपाल बाट नै मलेसियामा आउँदा ।श्रम सम्झौता मा ठगीयर आयका अनि औद्योगिक तानाशाही र यहाको सामाजिक दृस्ठिकोण बाट धेरै नेपाली प्रभावित त छन नै तर आज मलेसियामा धेरै नेपाली एउटा पिडा को जन्जिर मा पर्नु हेपिनु र दुख पाउनु मा आफ्नै पनि केहि कमजोरी छ भन्नछन यहाँ कार्यरत धेरै नेपाली ।। अत्यधिक मादक पर्दाथ को सेबन गरि यहाँ को नियम कानुन लाई नै बिर्सेर आफ्नै सन्सार मा रमाउनु । बेस्या ब्रुदिको चपेटामा परि आफ्नो र आफन्त नै भुलेर लाग्नु । वैदेशिक निति नियम को भरपुर जानकारी हुदा समेत आफ्नै तरिकाले चल्न खोज्नु कानुन को उल्ङ्घन गर्नु ।। झैझगडा ,चोरीपैठारी मा सङ्लग्न हुनु र आफ्नो बलको तुजुक देखाउनु जस्ता विविध कारण बाट नै आज मलेसियामा सबैभन्दा बढी नेपाली हरु दुख र पिडा भित्र रहेका छन भन्ने निस्कर्स मलेशिया मै लामो समय सम्म कार्यरत नेपाली हरुले निकालेका छन । आज मलेशिया को राजधानी क्वललम्पुर स्थित IME अगाडी देखियो यो दृश्य जहाँ नेपाली जाड खायर हिंड्न् नसक्दा भुइँमा लडेर टाउको फुटाय अनि लानै पर्यो हस्पिटल सहयोग गर्न जाने लाई सम्म गरे हातपात । भन्दै मुगु घर भयका एक नेपाली अमर लामा ले जानकारी दियका छन । उनले गम्भीर मुद्रा मा भने नेपाली ले मलेशिया आफ्नै देश सम्झेर देखायको प्रवृत्ति अनि आफू सम्यम हुन नसक्दा को परिणाम आज हामी सबैले भोग्दै छौ ।। जहाँ सम्म यहाँ को तानाशाही प्रवृत्ति हामीमा देखायका छन यस्मा ठुलो गलती हाम्रो छ अब सुधार गरौ भन्दै उहाले सबै मलेसिया बासी नेपाली मा अब यस्तो दुर्दशा देख्नु नपरोस भनी अनुरोध समेत गरेका छन ।।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण