गृहपृष्ठ » खेलकुद, मुख्य समाचार, शिक्षा, स्वास्थ्यरिघामा सम्पन्न भलिवल ह्याप्पीयोङ हर्ट युथ क्लव विजेता बन्यो

रिघामा सम्पन्न भलिवल ह्याप्पीयोङ हर्ट युथ क्लव विजेता बन्यो

March 8, 2016१८५ पटक

कमल पौडेल, बाग्लुङ फाल्गुन २४ ।
शिव मिलन युवा परिवारको रिघाको आयोजनामा विविध कार्यक्रम रिघामा सम्पन्न भएको छ। खुल्ला पुरुष भलिवल प्रतियोगितामा ह्याप्पीयोङ हर्ट युथ क्लव रिघा ८, प्रथम, आयोजक समुह ए द्धितिय तथा समुह वि तृतिय भएका छन्। त्यस्तै रेकर्ड नृत्य प्रतियोगीतामा सिद्धार्थ सामुदायीक विकास केन्द्र शिसाखानी प्रथम, वाल संरक्षण मञ्च रिघा द्धितिय, तथा न्यू स्पोर्ट ग्रुप किम्ले तृतिय भएका छन् ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण