गृहपृष्ठ » समाचारहरुविहानै विस्तारामा नै तर्सायो पराकम्पले

विहानै विस्तारामा नै तर्सायो पराकम्पले

March 15, 2016६४ पटक

चैत्र २ गते । मंगलबार बिहानै सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४ दशमलव ५ रेक्टर स्केलको पराकम्प गएको छ । बिहान ३ बजेर १२ मिनेट जाँदा सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४ दशमलव ५ रेक्टरको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
वैशाख १२ गते गोरखाको बारपाक केन्द्र भएर भूकम्प गएपछि अहिलेसम्म ४ रेक्टर स्केल माथिका ४ सय ४१ पटक पराकम्प गइसकेको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण