गृहपृष्ठ » मुख्य समाचार, विशेष, स्वास्थ्यअर्घाखाचीमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गयो, ७ घाइते

अर्घाखाचीमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गयो, ७ घाइते

March 22, 2016१३९ पटक

अर्घाखाँची, चैत ९ – अर्घाखाँचीको ठूलापोखरा गाविसमा मंगलबार दिउँसो भएको ट्रयाक्टर दुर्घटनामा एक जनाको ज्यान गएको छ ।

सात जना घाइते भएका छन । ठूलापोखराबाट मरेंग जादै गरेको लु ३ त ३४१९ नम्बरको ट्याक्टर सडकबाट झण्डै ३५ मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा परि गाडी धनी ठूलापोखरा–४ का हुमलाल पाण्डेको ज्यान गएको अर्घातोष प्रहरी चौकीले जनाएको छ । घाइतेको अवस्था सामान्य रहेको र उनीहरुको उपचार भैरहेको बताईएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण