गृहपृष्ठ » अार्थिक, मुख्य समाचार, शिक्षा, समचार, स्वास्थ्यगुल्मी सेवा समाज कतारद्वारा विभिन्न पिडितहरुलाई आर्थिक सहयोग !! (फाेटाे फिचर)

गुल्मी सेवा समाज कतारद्वारा विभिन्न पिडितहरुलाई आर्थिक सहयोग !! (फाेटाे फिचर)

March 24, 2016१८५ पटक

र अविरल पन्थी, चैत,११ कतार = गुल्मी सेवा समाज कतारले गुल्मी जिल्लामा रहेका बिभिन्न पिडितहरुलाई आर्थिक सहयोग गरेको छ । गुल्मी सिमलटारीका भिरबाट लडेर ढाड भाचिएका सुर्य बहादुर नेपालीलाई १२,४०० रुपैया, गुल्मी तुराङका मृगौला पिडित मृगेन्द्र श्रेष्ठलाई १०,००० र गुल्मी धुर्कोट राता पोखरा जैसीथोकका पिता जनक कुवर र माता गिता कुवरका चार सन्तानलाई १०,००० रुपैया आर्थिक हस्तारन्तरण गरिएको हो।
गुल्मी सेवा समाज कताk 1रका प्रमुख सल्लाकार विजय बस्नेत, केन्द्रिय कार्यसमिति सदस्य मेहर सिंह परियार तथा समाजका जिल्ला प्रतिनिधि तथा गायक अविरल अजित लगायतको उपस्थितिमा उक्त रकम पिडितहरुलाई हस्तान्तरण गर्नु भएको थियो । गुल्मी सेवा समाज कतारले संचालन गरेको राहत सङ्कलन अभियान तथा चौथो बनभोज तथा सास्कृतिक कर्यक्रममा सङ्कलन भएको रकम पीडितहरुलाई पठाईएको हो । समाजले प्रवासमा तथा जिल्लामा विभिन्न समयमा बिबिध कारणबाट पिडित बनेकाहरुलाई आर्थिक सहयोग गर्दै आईरहेको छ । k 2k 4 k 3

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण