गृहपृष्ठ » मुख्य समाचार, राजनीति, समचारअर्घाखाँचीको बिकासमा महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने मन्त्री मानवीको भनाई

अर्घाखाँचीको बिकासमा महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने मन्त्री मानवीको भनाई

March 29, 2016१०६ पटक

अर्घाखाँची, चैत्र १६ गते । पशुपंक्षी बिकास मन्त्री शान्ता मानवीले कृर्षि र पशुपंक्षीको बिकास बिना मुलको आर्थिक क्रान्ति हुन नसक्ने बताउनुभएको छ ।
सोमबार अर्घाखाँची जिल्लाको वाङ्लामा पोम जमुना शतवार्षिकी स्मारिका बिमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले अर्घाखाँचीको बिकासमा आफुले महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने समेत बताउनुभयो।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण