गृहपृष्ठ » मनोरञ्जन, मुख्य समाचारबजरंगी भाइजान र बाहुबलीले तोडे धुम–३ को रेकर्ड

बजरंगी भाइजान र बाहुबलीले तोडे धुम–३ को रेकर्ड

August 10, 2015४३९ पटक

Bajrangi Bhaijaan (2015) 320kbps Songs

काठमाण्डु, २५ साउन– सलमान खानको फिल्म बजरंगी भाइजानले धुम ३ को रेकर्ड तोडेको छ । उसले भारतमा ३०० करोड र विश्वभरीबाट ५५० करोड कमाएको छ । जहाँ धुम ३ को रेकर्ड ५४२ करोड रहेको छ । त्यस्तै, बाहुबलीले पनि धुम ३ को रेकर्ड तोडदै ५५० करोडको नजिक पुगेको छ ।

फिलम विश्लेषका अनुसार बाहुबलिले तेस्रो स्थानमा आफ्नो सफर समाप्त गर्ने छ । यो १०० करोड बढी कमाउने पहिलो दक्षिण भारतीय फिल्म बनेको छ । साथै भारतमा ३०० करोड कमाउने फिल्मा पनि यसले रेकर्ड बनाएको छ ।

bahubali

बजरंगी भाइजान केही ढीला रिलिज भएको भए वा दुई मध्य एकमात्र फिल्म रिलिज भएको एक बक्स अफिसमा पीकेको ७३५ करोडको रेकर्ड ताड्न सक्ने सम्भावना रहेको विश्लेषकहरु बताउँछन् ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण