गृहपृष्ठ » मुख्य समाचार, राजनीति, समचारचर्चित नेता कुन प्रदेशमा ?

चर्चित नेता कुन प्रदेशमा ?

August 10, 2015३९९ पटक

काठमाडौं, साउन २५–संघीय संरचनामा जाँदा प्रमुख दलका नेताहरु विभिन्न प्रदेशको प्रतिनीधित्व गर्नेछन् । ६ प्रदेशको पछिल्लो खाकाले संविधानसभामा प्रतिनीधित्व गर्ने प्रमुख दलका नेताहरु को कहाँ पर्देछन् ? रातोपातीले प्रस्तावित ६ प्रदेशका चर्चित अनुहार खोजेको छ ।

प्रदेश १ मा

काग्रेस : कृष्णप्रसाद सिटौला, सुजता कोइराला, कुलबहादुर गुरुङ, महेश आर्चाय, मिनेन्द्र रिजाल, रामहरि खतिवडा, शेखर कोइराला, आमोदप्रसाद उपाध्याय,

एमाले : केपी ओली, झलनाथ खनाल, कृपासुर शेर्पा, भिम आर्चाय, योगेश भट्टराई, रकम चेम्जोङ

एमाओवादी : राम कार्की, गोपाल किराती, टंक आङवुहाङ, धर्मशिला चापागाई, हेमराज भण्डारी, हरि खेवा

मधेशी/जनजाती : विजय गच्छदार, उपेन्द्र यादव, अशोक राई

अन्य : सुनिल थापा, सीपी मैनाली

Different-leaders-in-different-states

प्रदेश २ मा

काग्रेस : प्रदिप गिरि, अमरेश सिंह, आनन्द ढुंगाना, चित्रलेखा यादव, बिमलेन्द्र नीधि, पदमनारायण चौधरी

एमाले : माधव नेपाल, धर्मनाथ साह, सत्यनारायण मण्डल, सत्रुधन महतो, रधुवीर महासेठ

एमाओवादी : गिरिराजमणि पोखरेल, रामझिरन यादव, रामचन्द्र झा, प्रभु साह, विश्वनाथ साह, महेन्द्र पासवान

मधेशीदल : महन्थ ठाकुर, राजेन्द महतो, लक्ष्मणलाल कर्ण, जीतेन्द्र देव, शरदसिह भण्डारी, सरिता गिरि, जेपी गुप्ता, राजकिशोर यादव

प्रदेश ३ मा

काग्रेस : प्रकाशमानि सिंह, अर्जुननरसिंह केसी, प्रकाशशरण महत, रामशरण महत, गगन थापा, नरहरि आर्चाय, नवीन्द्रराज जोशी, हरिवोल भट्टराई

एमाले : राजेन्द्र पाण्डे, सुरेन्द्र पाण्डे, अमृत बोहरा, अष्टलक्ष्मी शाक्य,पशुपति चौलागाई, कृष्णगोपाल श्रेष्ठ, महेश बस्नेत, गंगालाल तुलाधर, भरतमोहन अधिकारी, इश्वर पोखरेल, विद्या भण्डारी

एमाओवादी : पुष्पकमल दाहाल प्रचण्ड, अग्नि सापकोटा, हरिवोल गजुरेल, देवि खड्का, धुव्र पराजुली, सुर्यमान दोङ, हितबहादुर तामाङ, हिसिला यमी, लिलामणि पोखरेल, ससी श्रेष्ठ अन्य : पुशपति शमशेर जवरा, प्रकाशचन्द्र लोहनी, कमल थापा

प्रदेश ४ मा

काग्रेस : चिनकाजी श्रेष्ठ, चिरन्जीवि बाग्ले, गोपालमान श्रेष्ठ, रामचन्द्र पौडेल, कमला पन्त,

एमाले : रवीन्द्र अधिकारी, काशीनाथ अधिकारी, खगराज अधिकारी, तुलबहादुर गुरुङ, पृथ्वी सुब्बा गुरुङ

एमाओवादी : बाबुराम भट्टराई, हितराज पाण्डे, दिनानाथ अधिकारी, देवेन्द्र पौडेल, हरिनाथ अधिकारी, खिमलाल भट्टराई, राजकाजी गुरुङ,

अन्य : चित्रबहादुर केसी

प्रदेश ५ मा

काग्रेस : शुसील कोइराला, खुमबहादुर खड्का, दीपक गिरि, मोख्तर आलम, शसांक कोइराला, चन्द्र भण्डारी, बालकृष्ण खाँड, दीपकुमार उपाध्याय, पुष्पा भुसाल,

एमाले : बामदेव गौतम, बिष्णु पौडेल, युवराज ज्ञवाली, धनश्याम भुसाल, गोकर्ण विष्ट, प्रदीप ज्ञवाली, शंकर पोखरेल, छविलाल विश्वकर्मा, ठाकुर गैरे, रामकुमारी झाक्री

एमाओवादी : कृष्णबहादुर महरा, टोपबहादुर रायमाझी, बर्षमान पुन, जर्नादन शर्मा, नन्दकिशोर पुन, लोकेन्द्र विष्ट, चन्द्रप्रसाद खनाल, हेमन्त वली, गणेशमान पुन, रेखा शर्र्मा, नवराज सुवेदी, लोकेन्द्र विष्ट, कालीबहादुर खाम, ओनसरी घत्र्ती, दलजीत श्रीपाली

अन्यः मोहनविक्रम सिंह

प्रदेश ६ मा

काग्रेस : शेरबहादुर देउवा, आरजु देउवा, तारणीदत्त चटौत, पूर्णबहादुर खड्का, एनपी साउद, रमेश लेखक, दीलेन्द्रप्रसाद बडु,

एमाले : भीम रावल, कर्णबहादुर थापा, उर्वादत्त पन्त

एमाओवादी : लेखराज भट्ट, खगराज भट्ट, शक्ति बस्नेत, कालीबहादुर मल्ल, टेकराज भट्ट, आरशी चौधरी, रेणु चन्द

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण