काठमाडौं, चैत २५ । नेपाल मेडिकल काउन्सिलले १७ जना नक्कली डाक्टरको काउन्सिल दर्ता रद्द गरेको छ। काउन्सिल, प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० तथा उच्च माध्यमिक शिक्षा परिषदको छानवीनमा नक्कली प्रमाणपत्र देखाएर मेडिकल अभ्यासमा संलग्न भएकाहरुको दर्ता रद्द गरिएको हो।
दर्ता खारेज हुनेहरुको नाम यसप्रकार छ
१. विनिता यादब विष्णुपुर–५ सिराहा,
२. राजेन्द्रप्रसाद दास राजविराज–९ सप्तरी,
३. रामबाबु गिरी अनारमनी–३ झापा,
४. तुलसीकुमार महतो बैरवा–२ सप्तरी,
५. भावना केवट मल्लाह जनकपुर–१४ धनुषा,
६. सन्तोषकुमार यादब हतिसर्वा–५ महोत्तरी,
७. शैलेन्द्रकुमार महतो सतोसार–६ धनुषा
८. श्यामबाबु साह औरही–६ महोत्तरी,
९. मो।कमरुल हक कल्याणपुर–३ सप्तरी,
१०. कल्याण विश्वास जनकपुर–१ धनुषा
११. पशुपतिप्रसाद चौधरी कटहरी–२ मोरङ,
१२. मो।अहमद सिद्धिकी लोहना–१ धनुषा,
१३. अफजल हुसैन तौलिहवा–५ कपिलवस्तु,
१४. राजिवकुमार झा मत्सरी–५ रौतहट,
१५. पृथ्वीनारायण यादब कलैया–४ बारा,
१६. सुजितकुमार श्रेष्ठ चुनीखेल–१ थानकोट
१७. प्रदीपकुमार यादब जनकपुर–९ धनुषा