गृहपृष्ठ » समचारप्युठानमा आगलागि बाट ४ लाखको क्षती

प्युठानमा आगलागि बाट ४ लाखको क्षती

April 9, 2016७२ पटक

उज्यालो,२७ चैत, प्युठान
प्युठानमा आगलागिबाट चार लाख बढिको क्षती भएको छ।हंसपुर गाबिस वडा नम्बर १ दुमहि निबासी ओम बहादुर बरालको घर गोठमा आगलागी हुदा ४ लाख १२ हजार बराबरको धनमाल जलेर खरानी भएको अस्थायी प्रहरी पोष्ट बड्डाडामा कार्यरत  प्रहरी हवल्दार खगेन्द्र प्रसाद गौतमले उज्यालो लाई जानकारी दिए।बिहिबार दिउँसो घरमा कोहि नभएको अबस्थामा एक्कासी लागेको आगोबाट घरमा भएको चलअचल सम्पती जलेर नष्ट भएको प्रहरिले जानकारी दिएको छ।आगलागी पछि पिडित परिवार छिमेकीको घरमा बसिरहेका छन।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण