गृहपृष्ठ » समचारकावासोतीमा गैँडाको आक्रमणबाट महिला घाइते

कावासोतीमा गैँडाको आक्रमणबाट महिला घाइते

April 11, 2016५७ पटक

२९ चैत, कावासोती । नवलपरासीको कावासोती १० मगरकोटमा सोमबार विहान गैँडाकोट आक्रमणमा परी एक जना महिला घाइते भएकी छन् ।Souraha-gaida

स्थानीय बासिन्दाका अनुसार विहान साढे १० बजेतिर गैँडाको आक्रमणमा परी ४६ बर्षीया लिलाकुमारी थारु घाइते भएकी हुन् ।

उनको कावासोतीको काली गण्डकी अस्पतालमा उपचार भईरहेको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण