गृहपृष्ठ » देवदह विशेषदुखमा हात दिदा नेपाली बाट नै लुटिय नेपाली

दुखमा हात दिदा नेपाली बाट नै लुटिय नेपाली

August 10, 2015३२९ पटक
पीडित मध्य का एक दिपक बिक रोल्पाली

पीडित मध्य का एक दिपक बिक रोल्पाली

सुसान आचार्य मलेसिया, श्राबण २५ गते ।। मलेसियाको (Mattes world marketing (M)Sdn.Bhd Lot 122saman 41050 kalang selangar malaysia )कम्पनी मा बिगत नौ बर्ष देखि कार्यरत ओखलढुंगा जिल्ला श्रीचौर गा बि स वडा न १स्थाइ ठेगाना भयका कुसुम बिस्व्कर्मा दुवारा चार नेपाली सहित एक बङ्गाली र एक स्थानिय चाइनिज नराम्रो सङ ठगियका छन् ।। उल्लेखित कम्पनीमा कार्यरत कुसुम ले पटक पटक आफ्नो पारिबारिक र आन्तरिक समस्या देखाउदै छुट्टाछुट्टै दुखेसो पोखी मलेसियन रिङ्ग झन्डै ४७,७८० ठगि गरि फरार हुन सफल भयका छन् । आफूलाई पटक पटक गुनासो गरेको र नेपाली नागरिक हुनाको कर्तव्य बोध गर्दै केहि दिन को लागि रकम सापत दियको पीडित को दुखेसो छ । यसरी पैसा बुझाउने मा स्ल्यान जिल्ला घर भयका जित बाहादुर बुढाथोकी मलेसियन रिङ्ग १०५००,सोही कम्पनी मा कार्यरत रोल्पा घर भयका दिपक बिक २५००,धादिङ जिल्ला घर भयका ज्ञान बाहादुर गुरुङ ३८०० तेस्तै अन्य नेपाली र बङालादेसी अनि स्थानिय नागरिक गरि धेरै ठुलो रकम ठगि गर्न सफल भयका छन । प्रत्यक्ष सम्पर्क मा आयका पीडित मध्य का एक दिपक बिक रोल्पाली ले भने कम्पनीको पुरानो कर्मचारी तेस माथी आफ्नै देस को नागरिक तेसैले मन मानेन आपत मा हात मग्दा हात दियौ तर धेरै ठुलो घात भयो ।उनले दुखेसो पोखे आफू जमानत बसि स्थानिय नागरिक र बङाली बाट रकम लियको हुदा अब आफू तिर्न बिबस रहेको उनले बताए ।।नखायको बीस लाग्यो अर्काको घाउमा मलम लगाउन खोज्दा आफ्नै गला रेटियो ।उनले थपे घरमा पैसा पठाउन Ime जान्छु भनी निस्केको साथी बेलुका कोठामा आयन मन चिसो भयो र भोलि पल्त सबै सङ बुझ्दा नभेटेपछि सिदा दूतावास गय तर दूतावास ले इमिग्रेसन भै सक्यो भन्दै कुनै चासो दियन ।पटक पटक अनुरोध गर्दा कुनै सुझाव दियन न त प्रसासन लाई नै जानकारी दियो ।।अति मार्मिक मुद्रामा उनले भने नेपाली नागरिक लाई बिदेशी भुमिमा आपत पर्दा सहयोग र सहकार्य गरि अभिभाबक्तो पूरा गर्न अनि आबसेक सेबा सरल रूपमा उपलब्ध गराउन भनी हामीले तिरेको मासिक रेमिटेन्स बाट पालेका कर्मचारी त केबल नाम मात्र का रहेछन ।।दूतावास लाई कमाइ खाने भाडा बनायको भनी अर्का पीडित ले भने आखिर यति ठुलो समस्या लियर आउदा पनि पिडक उम्कन सफल भयो भनी उनले भने दूतावास भित्र रहेर मजदुर हितमा काम नगर्न हरु प्रती आफुले परि आउँदा नेपाल सरकार लाई तुरुन्त खबर गरि दूतावास को लापरबाही को जानकारी गराउने र नेपाल प्रहरी मार्फत पिडक को खोजी गर्न अनुरोध गर्न जनायका छन ।। नेपाली हरुको समस्या प्रती मुखदर्सक बनेको भनी नेपाली दूतावास बारम्बार बिबादास्पद बन्दै गयको छ ।। यता यश घटना लाई लियर विभिन्न प्रबास कमिटी हरुले गहिरो ध्यानाकर्षण गर्दै पिडक को तत्काल खोजी गरन लगाइ पीडित लाई न्याय दिन दूतावास लाई अनुरोध गरेका छन ।।

लुट्ने ब्यक्ती कुसुम बिस्वकर्मा ओखलढुंगा

लुट्ने ब्यक्ती कुसुम बिस्वकर्मा ओखलढुंगा

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण