गृहपृष्ठ » खेलकुदसंजय को नया वर्ष को उपहार

संजय को नया वर्ष को उपहार

April 12, 2016१७० पटक

उज्यालो,३० चैतreceived_10209599848172220(1)
नया वर्ष २०७३ को उपलक्ष्यको अबसरमा  प्राण घातक हिमाल भनेर चिनिने  मनास्लु ,सगरमाथा लगायत विश्वका चर्चित पर्बतहरु अफ्रिकाको  किलिमन्जारो , यूरोपको एल्ब्रुस ,अस्ट्रेलियाको कोजियस्को , अमेरिकाको एकोनकगुवा , जापानको फुजी लगायतका हिमालमा हिमश्रीखलामा  सफलता पुर्बक फरफराइएको  खेलकुदको सर्बोच्च निकाय राष्ट्रिय खेलकुद परिषदको लोगो अंकित झन्डा रा खे प सदस्य सचिब केशब कुमार बिस्टलाइ  प क्रितिमानी विश्व पर्वतारोही एबम लामो दुरीका धाबक संजय पण्डित पर्दान गरेका छन् |उनले मंगलबार उक्त फोटो गेलरी हस्तारन्त्रण गरेका हुन् | पण्डितले आफुलाई सम्मान गर्ने रास्ट्रपति ,प्रधानमन्त्रि देखि सम्पूर्ण सम्मानित भएका क्षणहरु  उक्त गेलरिमा समाबेश गरेका छन् |

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण