गृहपृष्ठ » पत्रपत्रीकाएउटै कार्यालयमा २ वर्षमा सात हाकिम फेरिए

एउटै कार्यालयमा २ वर्षमा सात हाकिम फेरिए

April 14, 2016६८ पटक
चन्द्रपुर, बैशाख २ । एउटा कर्मचारी २ वर्षसम्म एउटै कार्यालयमा काम गर्न पाउने व्यवस्था भएपनि रौतहटमा चन्द्रपुर नगरपालिकामा २ वर्षमा सात जना कार्यकारी अधिकृत फेरिएका छन् ।

कार्यालय प्रमुखहरु समयाअवधि हुँदा फेरिँदा जनताले पाउने सुविधा तथा विकास निर्माणका काम प्रभावित बनेको नगरवासीले गुनासो गरेका छन् ।

२०७१ वैशाख २५ गते घोषण भएको चन्द्रपुर नगरपालिका पहिलो वर्षको १० महिनामा मात्रै चार जना कार्यकारी फेरिए ।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण