गृहपृष्ठ » पत्रपत्रीका, समचारदसगजामा भारतको फेरि अर्को रवैया

दसगजामा भारतको फेरि अर्को रवैया

April 16, 2016९७ पटक
काठमाडौ, ४ बैशाख 

 जैविक मार्गको सुरक्षा गर्ने आफ्नै प्रतिवद्धता विपरीत भारतले दसगजा क्षेत्रको खाता जैविक मार्ग अवरुद्ध हुने गरी एकतर्फी खाडल खनेको छ । ७८ किलोमिटर सीमाक्षेत्रमा डेढमिटर गहिरो खाडल खन्ने योजनाकासाथ भारतले काम अगाडी बढाएपछि उक्त मार्ग खतरामा परेको छ ।

बर्दिया राष्ट्रिय निकुञ्ज र भारतको मूर्तिहा कतरनिया संरक्षित वनबाट जैविक मार्ग हुँदै ओहोरदोहोर गर्ने वन्यजन्तुको गतिवधि पछिल्लो दिन घटेको संरक्षणकर्मी बताउँछन् । जैविक मार्ग क्षेत्रमा भारतले १२ किलोमिटर लामो खाडल खनिसकेको छ । भारतीय पक्षले तस्करहरुले रुख काट्न गाडीसहित आउन थालेकोले खाडल खनेको उत्तर दिदै काम गरिरहेको छ । आजको नागरिक दैनिकबाट  ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण