गृहपृष्ठ » समचारमोटरसाइकलको ठक्करबाट दाङमा एकजनाको मृत्यु

मोटरसाइकलको ठक्करबाट दाङमा एकजनाको मृत्यु

April 19, 2016५६ पटक

दाङ बैशाख ७ । दाङमा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु भएको छ । जिल्लाको लमहीमा मोटरसाइकिलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

राती पूर्वबाट पश्चिमतिर जाँदै गरेको लु १५ प ३१९१ मोटरसाइकलले लमहीमा ठक्कर दिँदा सोही ठाउँका ६५ वर्षिय डिल्ली चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका पवक्ता डिएसपी प्रकाशराज शर्माले जानकारी दिनुभएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण