काठमाडौंमा भूकम्पको धक्का, केन्द्रविन्दु कालिमाटी
काठमाडौ, श्रावण २६ – पराकम्पन जान कम भइरहेकाबेला मंगलबार बिहान काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । काठमाडौंको कालिमाटी केन्द्रविन्दु भएर बिहान १० बजेर ४२ मिनेटमा ४ दशमलव ३ रिक्टर स्केलको भूकम्पको धक्का महसुस भएपछि सर्वसाधारण आत्तिदै घर बाहिर निस्किएका छन् ।