गृहपृष्ठ » अार्थिक, पत्रपत्रीकाचिया टिप्ने कामदार नपाएपछि मेसिन प्रयोग

चिया टिप्ने कामदार नपाएपछि मेसिन प्रयोग

April 26, 2016११० पटक

काठमार्डौ, १४ बैशाख

 

 दस वर्ष प्रवासमा बसेर फर्केका सूयोदय नगरपालिका ४ का हरीश्चन्द्र तिम्सिना अहिले चिया टिप्ने काममा व्यस्त छन् ।गाउँमा चिया टिप्ने कामदार नपाएपछि उनी आफैँ चिया टिप्ने मेसिन लिएर चियाबारीमा निस्केका छन्  ।चियाखेतीमा लागेका तिम्सिनाजस्तै अधिकांश युवा मेसिनको प्रयोगतर्फ आकषिर्त भएका छन् । मेसिन प्रयोग गरेर चिया टिप्नदेखि काटछाँटको काम हुन्छ ।

खेतबारी मासेर चिया खेती लगाएका इलामका १० हजार किसानले चिया टिप्ने मजदुर पाउन छाडेपछि मेसिनको प्रयोग थालेका छन् । चीनमा बनेको मेसिनले हातले टिपेजस्तो पत्ती नटिपे पनि बारीमै मुना ब्ड्याउने समस्या समाधान भएको किसानहरुले बताए ।  उनीहरुका अनुसार मेसिनले चिया टिप्दा हातले टिपेजस्तो भने हुँदैन । आजको अन्नपूर्ण पोस्ट दैनिकबाट

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण