गृहपृष्ठ » मुख्य समाचार, राजनीतिअखण्ड मध्यपश्चिमको माग गर्दै जाजरकोट बन्द

अखण्ड मध्यपश्चिमको माग गर्दै जाजरकोट बन्द

August 11, 2015१६९ पटक

जाजरकोट, साउन २६ –    प्रस्तावित संघीय प्रदेशहरुको सिमांकनमा जाजरकोटलाई सुदूरपश्चिम क्षेत्रमा पारेर अन्याय  गरेको  भन्दै जाजरकोटका बासिन्दाले पनिजिल्ला बन्द गरेका छन् । अखण्ड मध्यपश्चिम हुनुपर्ने तथा प्रादेशिक राजधानी सुर्खेत हुनुपर्ने माग सहित जिल्लावासीले आन्दोलन सुरु गरेका  हुन् ।

बन्दले गर्दा गाडी चल्न सकेका छैनन् भने कलकारखाना , पसल, शिक्षण संस्था समेत बन्द छन् ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण