गृहपृष्ठ » खेलकुदक्यान लाइ प्रतिबन्द लगायपनि खेलाडिलाइ कुनै असर नपर्ने :आइसिसि

क्यान लाइ प्रतिबन्द लगायपनि खेलाडिलाइ कुनै असर नपर्ने :आइसिसि

April 27, 2016२२३ पटक

13051755_1040983782640965_5163943094943792775_nशिबराज खनाल लमहि ,१५ बैशाख ।

विश्व क्रिकेट लिगः नेपाल र नेदरल्याण्डको खेल तालिका सार्वजनिक अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत नेपाल र नेरल्याण्डबीचको खेल तालिका सार्वजनिक गरेको छ ।
जस अनुसार नेपालले नेदरल्याण्डसँग उसकै घरेलु मैदानमा अगष्ट १३ र १५ अर्थात साउन २९ र ३१ मा खेल हुनेछ ।विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेदरल्याण्ड १० अंकसहित शीर्ष स्थानमा छ । हङकङ ९ अंकसहित दोस्रो स्थानमा छ भने नेपाल ४ अंकसहित पाँचौं स्थानमा छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण