गृहपृष्ठ » समचारजिपको ठक्कर बाट देउखुरिमा एक जना पैदल यात्रिको मृत्यु

जिपको ठक्कर बाट देउखुरिमा एक जना पैदल यात्रिको मृत्यु

April 28, 2016६९ पटक

शिवराज खनाल,१६ बैशाख दाङ
पूर्वपश्चिम राजमार्ग अन्तरगत लालमटिया ५ मौरीघाटमा जिपको ठक्कर बाट  एक पैदल यात्रीको मृत्यु भएको छ। कपिलवस्तु जिल्लाको भृकुटी नगरपालिका निवासी अन्दाजी २१ बर्षीय सन्दिप भुसालको जिपको ठक्करबात मृत्यु भएको प्रहरीले जनाएको छ ।
गएराति साढे ९ बजेतिर बुटवलवाट दाङको घोराही तर्फ आउँदै गरेको लु १ च ७७७४ नम्बरको जिपले भूसाललाई ठक्कर दिएको थियो । ईलाका प्रहरी कार्यालय भालुवाङका अनुसार गंभिर घाईते भुसालको उपचारका लागि बुटवल तर्फ लैंजादै गर्दा बाटो मै मृत्यु भएको हो ।मृतकको शव पोष्र्टमाटमका लागि प्राथमिक श्वास्थ्य केन्द्र लमहीमा राखिएको छ । जिप र चालक भने प्रहरी को नियन्त्रण रहेका छन ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण