गृहपृष्ठ » मुख्य समाचार, समचारआजपनि सुर्खेत तनावग्रस्थ, प्रहरीद्धारा २५ राउण्ड हवाइ फायर

आजपनि सुर्खेत तनावग्रस्थ, प्रहरीद्धारा २५ राउण्ड हवाइ फायर

August 11, 2015२४२ पटक

साउन-२६, सुर्खेत ।

अखण्ड मध्यपश्चिमको माग गर्दै सुर्खेत आजपनि तनावग्रस्थ छ । सुर्खेतको विरेन्द्रनगरमा प्रदर्शनकारीहरुले आजपनि बिरोध प्रदर्शन गरीरहेका छन् । साथै प्रदर्शनकारी र प्रहरी बिच झडप भएको छ । प्रहरीले प्रदर्शनकारीलाई तितरवितर गर्न २५ राउण्ड हवाइ फायर गरेको छ ।

यस्तै अश्रुग्यास पनि प्रहार गरेको छ । संघीय नेपालमा प्रदेशको सीमांकन गर्दा मध्यपश्चिमलाई अखण्ड राखिनु पर्ने माग गर्दै आइतबारदेखिनै सुर्खेतमा प्रदर्शन हुँदै आएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण