गृहपृष्ठ » अार्थिकएक गाउँ एक उत्पादन आयोजनाहरुको अनुगमण

एक गाउँ एक उत्पादन आयोजनाहरुको अनुगमण

April 28, 2016८३ पटक

13076908_1195341950500220_8981664112841505703_n
तुलसीपुर १६ बैशाख। तुलसीपुर उद्योग बाणिज्य संघले संचालन गरेको एक गाउँ एक उत्पादन अन्र्तगतका आयोजनाहरुको आज एक कायक्रमका बिच अनुगमण गरेको छ । बाणिज्य संघले तुलसीपुर १० डाडाकुटि र तुलसीपुर ४ राजापुरमा संचालन गरि रहेको बाख्रा पालन ब्यवसायको प्राविधिक सहितको टोलिले अनुगमण तथा निरिक्षण गरेको हो ।
संघका अध्यक्ष बिमल रिजालको नेत्रृत्वमा गएको टोलिले बाख्राखोर , बाख्राको
अवस्था , चरिचरण लगाएतका बारेमा बाख्रा पालक किसानहरु संग जानकारि लिएको थियो ।

13124816_1195341903833558_2195628315780195205_n

टोलिमा कृृषि बिकास कार्यालय दाङका प्रमुख श्रीधर ज्ञवालि , जिल्ला पशु सेवा कार्यालय दाङका प्रमुख जगत बहादुर सिम्खडा , तुलसीपुर उद्योग बाणिज्य संघका सचिव मिनराज भण्डारि , सदस्यहरु कमल गौतम ,खुसल राम शर्मा , वेद प्रसाद वलि लगाएत रहनु भएको थियो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण