गृहपृष्ठ » समचारवरिष्ठ मानव अधिकारकर्मि कृष्ण पहाडि दाङ आउदै वि पि चौकमा जागरण सभामा सम्बोधन गर्ने ।

वरिष्ठ मानव अधिकारकर्मि कृष्ण पहाडि दाङ आउदै वि पि चौकमा जागरण सभामा सम्बोधन गर्ने ।

April 30, 2016१०८ पटक

बेगम महरा दाङ १८ बैशाख।।
मानव अधिकार तथा शान्ति  समाज नेपालले तुलसीपुरमा जागरण सभा गर्ने भएको छ । समाजले स्वाभिमान अभियान अन्र्तगत आईतबार १९गते तुलसीपुरको वि पि चौकमा जागरण सभाको आयोजन गर्ने समाजले जनाएको छ । शान्ति , अंहिसा , राष्ट्रिय स्वाभिमान , एकता र आत्म सम्मान भन्ने नाराका साथ हुने कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका सस्थापक सभापती कृष्ण पहाडि , लगाएत स्थानिय राजनितिक दलका प्रमुख एव प्रतिनिधिहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको शान्ति समाज दाङका सचिव शरद रेग्मीले जानकारि दिनुभयो ।

यसैबिच मानव अधिकार तथा शान्ति समाज दाङ शाखाले आज एक बिज्ञप्ति जारि गरि संस्थापक सभापती वरिष्ठ मानव अधिकार कर्मि एव अन्तराष्ट्रिय स्तरका प्रखर बक्ता कृष्ण पहाडिले सम्वोधन गर्ने जागरण सभामा उपस्थीत हुन सवैमा अनुरोध गरेको छ । समाजका सभापति शुरेस श्रेष्ठ र सचिव शरद रेग्मीद्धारा हस्ताक्षरित बिज्ञप्तिमा ठिक २ बजे देखि शुरु हुने कार्यक्रममा उपस्थीत हुन सवैमा अनुरोध गरिएको छ ।

Veteran human rights activist Krishna Pahadi being detained by police in front of the Indian Embassy in Lainchaur of Kathmandu on Thursday, December 10, 2015. Photo: HURPES

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण