गृहपृष्ठ » अन्तर्राष्ट्रिय, फोटो ग्यालरीउत्तर कोरियाका शाषकका लागि छानी छानी भर्जिन केटी (फोटो फिचर)

उत्तर कोरियाका शाषकका लागि छानी छानी भर्जिन केटी (फोटो फिचर)

April 30, 2016४७४ पटक
उत्तर कोरियाली शासक किम जोङ उनले आफ्नो मस्तीका लागि कलिला केटीहरुलाई कक्षा कोठाबाटै दाशकोरुपमा ल्याउने गरेको खुलासा डेली मेलले गरेको छ ।

dental

१३ वर्ष देखि माथिका केटीहरुलाई कक्षा कोठाबाट अपहरणको शैलीमा लगिने र त्यसपछि उनीहरु कुमारी रहेको परीक्षण गरेपछि यौन दाशीकोरुपमा राख्ने गरिएको उक्त समाचार माध्यमको दावी छ ।

kim jong un virgin girls 1
किम जोङ उनलाई खुसी पार्ने उक्त केटीहरुको समूहलाई प्लेजर स्क्वाड भन्ने गरिन्छ । उत्तर कोरिया छोडेर हिँडेकाहरुलाई उद्धृत गर्दै तयार पारिएको उक्त समाचार फिचरमा उत्तर कोरियामा शासक तथा उच्च अधिकारीहरुका लागि सेक्स पार्टी समेत हुने गरेको उल्लेख छ ।

kim jong un virgin girls 2यसरी तयार गरिने केटीहरुलाई मसाज तथा गाउने तालिम समेत दिने गरिएको उल्लेख छ । यस्तो चलन किङ जोङ उनका हजुर बा किम इल सङको पालामा नै शुरु भएको र अहिले पनि कायम रहेको बताइन्छ ।kim1

यसरी शासकको निगरानीमा राखिने गरेका केटीहरुलाई २५ वर्ष काटेपछि भने सैनिक जनरलसँग विवाह गराइदिने गरिएको समेत कतिपय भगौडाहरुले बताएका छन् ।

kim un

शासकको सेवामा खटिने गरेका केटीहरु अग्ला र राम्रा हुनै पर्ने नियम रहेको सके सम्म गाउँका राम्री केटीहरु यस्तो प्रयोजनका लागि ल्याउने गरिएको उक्त समाचारमा जनाइएको छ ।article-0-1C190A8400000578-35_634x454

सबैभन्दा सुन्दर केटीहरुलाई भने उच्च पदस्त सैनिक अधिकारीहरुलाई विवाह गर्ने अनुमति दिने गरिएको छ ।
b0331137_03231246

वर्षौं सम्म यौन दाशीकोरुपमा प्रयोग भएर दक्षिण कोरिया भागेका कतिपय महिलासँगको अन्तर्वार्ताका आधारमा यो समाचार तयार पारेको डेली मेलले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण