गृहपृष्ठ » मुख्य समाचार, समचार, स्वास्थ्यप्यूठान–बागलुङ सडकको ट्रयाक खुल्यो ।

प्यूठान–बागलुङ सडकको ट्रयाक खुल्यो ।

August 5, 2015६३३ पटक

श्राबण २० गते ।।
सरकारको सडक योजना अन्तरगत पहिलो प्रथमिकतामा राखेको प्यूठान–बागलुङ सडकको ट्रयाक खोल्ने कार्य सम्पन्न भएको छ ।
वहुबर्षिय योजन अन्तरगत सरकारले पहिलो प्रथमिकतामा राखेको सडक ट्रयाक खोल्ने कार्य सम्पन्न भएपछि यस आर्थिक बर्षमा सडकको चौडा पार्ने र पर्खाल तथा जाली लगाउने कामसंञ्चालन हुने सडक डिभिजन कार्यालय जस्पुलले जनाएको छ ।
आर्थिक बर्ष २०७१÷०७२ मा ३ करोड सम्मकाम गर्न सक्ने गरि वहुबर्षिय योजनामा समाबेश भएको सडकको झण्डै ७० लाख लागतमा ट्रयाक खोल्ने कार्य सकिएको डिभिजन प्रमुख घनश्याम गौतमले बताउनुभयो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण