गृहपृष्ठ » अन्तर्राष्ट्रिय, मुख्य समाचार

October 7, 2016 | Posted by Admin | अन्तर्राष्ट्रिय, मुख्य समाचार

हाइटीमा म्याथ्यू आँधीको कारण २८३ को मृत्यु

haiti-stroom

२१ असोज, काठमाडौं । म्याथू नामक आँधीका कारण हाइटीमा मृत्यु हुनेको संख्या २ सय ८३ पुगेको सरकारी अधिकारीहरुले बताएका छन् । हाइटी र क्यूबापछि यो आँधी अब अमेरिकाको फ्लोरिडातर्फ अघि बढेको छ । विनाशकारी आँधीका कारण...

पूरा समाचार >

October 6, 2016 | Posted by Admin | अन्तर्राष्ट्रिय, समाचारहरु

जम्मु-काश्मिरको भारतीय सेनाको क्याम्पमा बिद्रोहीको आक्रमण

handwara_army

२० असोज, काठमाडौं । जम्मु-काश्मीर रहेको भारतीय सैनिक क्याम्पमा हमला भएको छ । हंदवाडामा ३० स्थित राष्ट्रिय राइफल क्याम्पमा हमला भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । बिहिबार बिहान ६ बजे हंदवाडाको सैनिक क्याम्पको बाहिर गोलाबारी सुरु...

पूरा समाचार >

October 2, 2016 | Posted by Admin | अन्तर्राष्ट्रिय

चीनले भारत भएर बग्ने ब्रम्हपुत्र नदीको प्रवाह रोक्यो

4

बेइजिङ, असोज १६ – भारत र पाकिस्तानबीच पछिल्ला केही समययता बढ्दो तनावकाबीच चीनले आफ्नो सबैभन्दा महंगो विद्युत आयोजना निर्माणका लागि तिब्बतमा ब्रम्हपुत्रको सहायक नदीको प्रवाह रोकेको छ । भारतको पूर्वी क्षेत्र भएर बग्ने ब्रम्हपुत्रको सहायक...

पूरा समाचार >

September 28, 2016 | Posted by Admin | अन्तर्राष्ट्रिय

भारत र पाकिस्तानवीचको तनावले आगामी सार्क शिखर सम्मेलन प्रभावित

bg_sarcee-2

काठमाडौं १२ असोज (एजेन्सी ) : भारत र पाकिस्तानवीचको बढ्दो तनावले आगामी सार्क शिखर सम्मेलन प्रभावित हुने देखिएको छ। भारतीय प्रधानमन्त्ती नरेन्द्र मोदीले १९ औं सार्क सम्मेलनमा भाग नलिने घोषणा गरेका छन् । आगामी नोभेम्वरमा...

पूरा समाचार >

September 25, 2016 | Posted by Admin | अन्तर्राष्ट्रिय

भारतमाथि पाकिस्तानी मिडियाको हमला : उरी हमला कश्मीरिहरुमाथि भारतको अत्याचारको बदला

bharat

इस्लामाबाद– यो हप्ता पाकिस्तानबाट छापिने उर्दु पत्रिकामा छापिएका समचार हेर्ने हो भने भारत प्रशासित कश्मिरको उरी सेक्टरमा भएको हमला, संयुक्त राष्ट्रमा पाकिस्तानी प्रधानमन्त्री नवाज शरीफको भाषण, रुस र पाकिस्तानी सेनाको संयुक्त अभ्यासका खबर छन् ।...

पूरा समाचार >

September 24, 2016 | Posted by Admin | अन्तर्राष्ट्रिय, मुख्य समाचार

भारत र पाकिस्तान कुन शक्ति शाली युद्ध गरे कस्को होला पल्ला भारी

उरीमा भारतीय सेनामाथि भएको हमलासँगै भारत र पाकिस्तानवीचका तनाव बढेको छ । दुवै देशले सम्भावित युद्धलाई लिएर आ–आफ्नो तयारी शुरु गरेका छन् । ७७८ किलोमिठर लामो नियन्त्रण रेखामा दुवै पक्षले सैनिक सख्या बढाएका छन् ।...

पूरा समाचार >

September 21, 2016 | Posted by Dipendra Shrestha | अन्तर्राष्ट्रिय, अार्थिक, देवदह विशेष, विशेष

साउदिमा ४६जना नेपाली युवा अलपत्र(नामावली सहित)

2016-21-9-16-33-34

सलिम अन्सारी,प्युठान असोज५  |साउदीअरबमा ४६ जना नेपाली मजदुर अलपत्र परेका छन।नेपालबाट  पैसा कमाउने सपना बोकेर बिदेसिएका  ती युवा साउदिअरब स्थित सनैया अलकासिममा अलपत्र परेका हुन।५ महिना अघि साउदिअरबको अलकासिम स्थित अलदोहिन सुलेमान कम्पनिमा आएका ४६...

पूरा समाचार >

September 18, 2016 | Posted by Dipendra Shrestha | अन्तर्राष्ट्रिय, देवदह विशेष, धर्म सस्कार, विशेष

कतारमा बिश्वकर्मा पुजा तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

2016-18-9-17-25-38

अर्जुन घिमिरे सुसार,दोहा असोज २। बिश्वकर्मा समाज कतारले पौराणिक कालका बैज्ञानिक बिश्वकर्मा जातिमा परम पिता भग्वान बिश्वकर्मा बाबाको पुजा साथै शुभकामना आदानप्रदान कार्यक्रम कतारको सनैया स्थित ग्रिन रेष्टुरेन्टमा १६ सेप्टेम्बर शुक्रबारका दिन भब्यताका साथ सम्पन्न...

पूरा समाचार >

September 18, 2016 | Posted by Dipendra Shrestha | अन्तर्राष्ट्रिय, देवदह विशेष

साउदिमा नेपाली मजदुर संगठित

२असोज साउदी रोजगारका लागि खाडीमुलुक साउदिअरब पुगेका नेपाली मजदुरहरु संगठित भएका छन।साउदिमा कार्यरत नेपालीहरुले साउदिस्थित जुबेल शहरमा भेला गरि बाबुराम भट्टराई नेतृत्वको नयांशक्ती समर्थित अन्तराष्टिय नेपाली समाजको गठन गरेका हुन।शुक्रबार सम्पन्न भेलाले सुशील कुमार कर्णको...

पूरा समाचार >

September 14, 2016 | Posted by Admin | अन्तर्राष्ट्रिय

इजरायलका पूर्व राष्ट्रपति आईसीयुमा भर्ना

1473816836mmmmm

काठमाडौं, भदौ २९ । इजरायलका पूर्व राष्ट्रपति सिमोन पेरेसलाई हृदयघात भएपछी आईसीयुमा भर्ना गरिएको छ । यसअघि पनि सामान्य हृदयघात भई शल्यक्रिया गरिएका पेरेसलाई दोस्रो पटक हृदयघात भएको अस्पताल स्रोतले जनाएको छ । उच्च रक्तचापका...

पूरा समाचार >

मुद्रा रुपान्तरण