गृहपृष्ठ » अन्तर्राष्ट्रिय, अार्थिक, देवदह विशेष, मुख्य समाचार

August 7, 2015 | Posted by Admin | अन्तर्राष्ट्रिय, अार्थिक, देवदह विशेष, मुख्य समाचार

कोरियाकै जस्तो गरेर इजरायलमा पनि नेपाली कामदार जान पाउने

काठमाडौं, साउन २२ – दक्षिण कोरियामा जस्तै दुवै देशबीच सरकारी सम्झौता अर्थात जिटुजीमार्फत नेपाली कामदार इजरायल जान पाउने भएका छन । नेपालका लागि इजरायली राजदृूत यारोन मेयर र वैदेशिक रोजगार विभागका महानिर्देशक भरतराज सुवेदीले सम्झौतापत्रमा शुक्रबार हस्ताक्षर...

पूरा समाचार >

August 7, 2015 | Posted by Admin | अन्तर्राष्ट्रिय, मुख्य समाचार

संसारकै बढी तलब खाने प्रधानमन्त्री-राष्ट्रपति, नेपालभन्दा सिंगापुर प्रमुखको तलब १६७ गुणा बढी

नेपालमा सरकारी सेवामा रहेर सबैभन्दा बढी तलव सुविधा लिन्छन् राष्ट्रपतिले । नेपालका राष्ट्रपति डा. रामवरण यादवले मासिक १ लाख ९ हजार ४ सय १० रुपैयाँ बुझ्छन् । वार्षिक रुपमा राष्ट्रपति यादवले १३ लाखको हाराहारीमा तलब...

पूरा समाचार >

August 7, 2015 | Posted by Admin | अन्तर्राष्ट्रिय, मुख्य समाचार, सूचना प्रविधी

बैज्ञानिक भन्छन्, ‘पश्चिम नेपालमा ठूलो भूकम्पको खतरा’

काठमाडौं । गत बैशाख १२ गते गोरखाको बारपाकलाई केन्द्रविन्दू बनाएर गएको  भूकम्पपछि बैज्ञानिकहरुले नेपालको भूगोलको विषयमा विभिन्न अनुसन्धान गरिरहेका छन् । पछिल्लो पटक बैज्ञानिकहरुले पश्चिम नेपालदेखि भारतको दिल्लीसम्म एउटा ठूलो भूकम्प आउन सक्ने तथ्य पत्ता...

पूरा समाचार >

August 7, 2015 | Posted by Admin | अन्तर्राष्ट्रिय, देवदह विशेष, मुख्य समाचार

न्युजिल्याण्डको वाइमेटमा यसरी जल्यो एउटा नेपाली सपना

क्राइस्टचर्च (न्युजिल्याण्ड)-न्युजिल्याण्डको वाइमेटस्थित आफ्नै रेष्टुरेण्टभित्र सुखद् सपनाको आशामा सुतेकी तुल्सी काफ्ले बिहान ब्युँझिन नपाउँदैं ढोकामा एउटा कोलाहाल आवाज सुनिन् । भूकम्प आयो कि भन्ने सोचिन्, उनले सुरुमा । ढोका खोल्दा त्यहाँ आगोको भब्य लप्का देखियो ।...

पूरा समाचार >

August 7, 2015 | Posted by Admin | अन्तर्राष्ट्रिय, देवदह विशेष, मुख्य समाचार

यूएई दुतावासमा सार्वजनिक बिदाको दिन दिंदै आएको सेवा बन्द

यूएई, साउन २२ – संयुत्त अरब ईमिरेट्स यूएईको आबुधाबी स्थित नेपाली दुतावासले सार्वजनिक बिदाको दिन शुक्रबार दिँदै आएको सेवा बन्द गरेको छ । सेवाग्रहीको चाप घटेपछि दुतावासले दिँदै आएको आफ्नो सेवा बन्द गरेको हो । दुतावासले सेवाग्राहीको...

पूरा समाचार >

August 6, 2015 | Posted by Admin | अन्तर्राष्ट्रिय, देवदह विशेष, मुख्य समाचार

मलेसियाका १७ कम्पनीद्वारा निशुल्क भिषा र टिकट सहित कामदार माग

मलेसिया, साउन २१ – मलेसियाका विभिन्न १७ कम्पनीले नेपाली कामदारको मागका लागी निशुल्क भिषा र टिकट सहितको माग पत्र दूतावासमा बुझाएका छन् । ४ सय ६० जना पुरुष र १० जना महिला गरी ४ सय...

पूरा समाचार >

August 5, 2015 | Posted by Admin | अन्तर्राष्ट्रिय, खेलकुद

मालिंगाको कपाल होइन बल हेर्नु पर्छ : सचिन तेन्दुलकर

साउन २० – भारतका पूर्व क्रिकेटर सचिन तेन्दुलकरले श्रीलंकाका तीव्र गतिका बलर लसिथ मालिंगाको प्रशंसा गरेका छन् । तेन्दुलकरले मालिंगाविश्व स्तरीय बलर भएको बताएका छन् । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा मुम्बइ इन्डियन्समा मालिंगासँगै खेल्नु...

पूरा समाचार >

August 5, 2015 | Posted by Admin | अन्तर्राष्ट्रिय, मुख्य समाचार

जहाजको टुक्रा जाँच गरिँदै

श्राबण २० गते । केहि दिन अघि हिन्द महासागरमा भेटिएका जहाजका पार्ट पूर्जाहरुको आजदेखि फ्रान्समा जाँच सुरु हुने भएको छ । गत वर्ष बेपत्ता भएको मलेसियन जहाज एमएच ३७० का टुक्रा ठानिएका ढोका तथा पखेटाको...

पूरा समाचार >

August 5, 2015 | Posted by Admin | अन्तर्राष्ट्रिय, मुख्य समाचार

भारतमा रेल दुर्घटना, २२ को मृत्यु।।

श्राबण २० गते ।। भारतको मध्य प्रदेशस्थित हरदा जिल्लामा भएको रेल दुर्घटनामा कम्तीमा २२ जनाको मृत्यु भएको छ । कामायनी एक्सप्रेस र जनता एक्सप्रेसका केहि डिब्बा लिगबाट उछिट्टएर उक्त दुर्घटना भएको हो । अधिकारीहरुका अनुसार मृत्यु...

पूरा समाचार >

मुद्रा रुपान्तरण