गृहपृष्ठ » अन्तर्राष्ट्रिय

September 13, 2016 | Posted by Amrit Lamsal | अन्तर्राष्ट्रिय

नेपाली भाषाको सम्रक्षणमा पाण्डे

14302993_509006402624607_1576809642_n

उज्यालो सम्बाददाता/न्यु जिल्यान्ड/ नेपालीहरु बिदेसिने क्रमसंगै उनीहरुका केटि केटीहरुले नेपाली भाषा बोल्न छोडीसकेका छन।  हुनत नेपालमै बस्ने हरुले पनि आफ्ना छोरा छोरीहरु बोडिंग स्कुल गए र अंग्रेजी फर्रर बोले भने गर्ब गर्ने गर्छन।  एक पटकको नेपाली...

पूरा समाचार >

September 12, 2016 | Posted by Admin | अन्तर्राष्ट्रिय, मुख्य समाचार

भारतको कस्मिर तनाग्रस्त, भिडन्तमा आठ जनाको मृत्यु

1473644752kasmir1

काठमाडौं, भदौ २७ । भारत प्रशासित कस्मिरमा भएको पछिल्लो भिडन्तमा सात चरमपन्थीसहित आठ जनाको मृत्यु भएको छ । सेनाको ब्यारेक नजिक पुन्छ जिल्ला प्रशासन कार्यालयको हातभित्र चरमपन्थी प्रवेश गरेपछि भएको गोलाबारीमा चार जनाको मृत्यु भएको छ...

पूरा समाचार >

September 9, 2016 | Posted by Admin | अन्तर्राष्ट्रिय, मुख्य समाचार

ड्राइभरले मोबाइलमा बोल्दा २१ जनाको ज्यान गयो

bus-accident-in-indai

२४ भाद्र, नयाँदिल्ली: भारतको ओडिसा राज्यको अङ्गुल जिल्लामा शुक्रवार बिहान एउटा यात्रुबस पुलबाट करिब ५० फिट तल खस्दा कम्तिमा पनि २१ जना यात्रुको ज्यान गएको छ ।   पुलबाट साइकलमा गइरहेका एक बालकलाई जोगाएर बसलाई...

पूरा समाचार >

September 9, 2016 | Posted by Admin | अन्तर्राष्ट्रिय, मुख्य समाचार

सिरियाली विद्रोही संगठनका नेता मारिए

1473386410syria

सिरिया, भदौ २४ । सिरियाली विद्रोही संगठन अल नसुरा फ्रन्टका वरिष्ठ नेता अबु ओमर सकरावको मृत्यु भएको छ । वरिष्ठ नेता सकरावको एलेप्पो शहर नजिक भएको हवाई आक्रमणमा मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।...

पूरा समाचार >

September 8, 2016 | Posted by Admin | अन्तर्राष्ट्रिय, मुख्य समाचार

अमेरिकी र रुसी लडाकु विमान, झण्डै ठोक्किएन

plane

भदौ २३ – रुसी लडाकु विमान अमेरिकी लडाकु विमानबाट मात्रै १० फिट परबाट उडेको छ । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले रुसी लडाकु विमान ब्ल्याक सिमाथि आफ्नो विमानबाट मात्रै १० फिट टाढाबाट उडेको बताएको छ ।...

पूरा समाचार >

September 7, 2016 | Posted by Admin | अन्तर्राष्ट्रिय, मुख्य समाचार, सूचना प्रविधी

अम्बानीले भारतका १ अर्व नागरिकलाई इन्टरनेट पहुुँच पुर्‍याउने

ambani

भदौ २२ – भारतीय उद्योगपति मुकेश अम्बानीले १ अर्व नागरिकलाई इन्टरनेटको पहुँचमा पुर्‍याउने घोषणा गर्नुभएको छ । अम्बानीले २० अर्ब अमेरिकी डलर लागतमा भारतको ८० प्रतिशत क्षेत्रमा इन्टरनेट पुर्‍याउने आफ्नो योजना सार्वजनिक गर्नुभयो । अम्बानीले...

पूरा समाचार >

September 6, 2016 | Posted by Admin | अन्तर्राष्ट्रिय, मुख्य समाचार

फिलिपिन्सका राष्ट्रपतिले अपशब्द प्रयोग गरेको भन्दै ओबामाले भेट अस्वीकार गरे

1473141227obamaaa1

काठमाडौं, भदौ २१ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले फिलिपिन्सका राष्ट्रपति रोड्रोगो डुटेर्तेलाई भेट्न अस्वीकार गरेका छन् । लाओसमा हुन लागेको आसियान शिखर सम्मेलनमा ओबामा र डुटेर्तेबीच भेटघाट हुने निधारित कार्यक्रम रहे पनि राष्ट्रपति डुटेर्तेले आफूलाई...

पूरा समाचार >

September 4, 2016 | Posted by Admin | अन्तर्राष्ट्रिय, स्वास्थ्य

‘जीका भाइरस’ को जोखिममा भारत

jika

काठमाडौं, १९ भदौ (एजेन्सी) : भारत, पाकिस्तान र नाइजीरिया जस्ता मुलुकमा ‘जीका भाइरस’ भाइरस’ को खतरा रहेको बैज्ञानिकहरुले चेतावनी दिएका छन् । पहिलेदेखि नै रोग प्रतिरोधात्क क्षमता भएका स्थानमा भाइरसको खतरा पनि रहेको बीबीसीले जनाएको...

पूरा समाचार >

September 2, 2016 | Posted by Admin | अन्तर्राष्ट्रिय, मुख्य समाचार

सेक्स स्क्याण्डल मा फसेका मन्त्री निष्कासित

भारतका एक मन्त्री सन्दिप कुमारको सेक्स स्क्यान्डलले दिल्ली सरकारमा खैलाबैला मच्चिएको छ । सेक्स सिडी सार्वजनिक भएपछि मुख्यमन्त्री अरविन्द केजरीवालले महिला एवं बाल विकासमन्त्री सन्दिप कुमारलाई पदबाट हटाएका छन् । स्मरण रहोस्, चुनाव प्रचारको क्रममा...

पूरा समाचार >

September 2, 2016 | Posted by Admin | अन्तर्राष्ट्रिय, मुख्य समाचार

न्यूजिल्याण्डमा ७ दशमलव १ रेक्टर स्केलको शक्तिशाली भूकम्प

newzeland

काठमााडौं , १७ भदौ । न्यूजिल्याण्डमा शक्तिशाली भूकम्प गएको छ । गिस्बार्नको उत्तर पूर्व एक सय ६९ किलोमिटर दूरीमा ७ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पपछि सुनामीको खतरा रहेको स्थानीय सञ्चारमाध्यकले जनाएका...

पूरा समाचार >

मुद्रा रुपान्तरण