गृहपृष्ठ » अन्तर्राष्ट्रिय, मुख्य समाचार

June 29, 2016 | Posted by Admin | अन्तर्राष्ट्रिय, मुख्य समाचार

टर्कीको अटाटुर्क विमानस्थलमा अाक्रमण, ३६ को मृत्यु ६० घाइते

turkey

एजेन्सी /इस्तानबुल, असार १५ टर्कीको इस्तानबुलस्थित अटाटुर्क अन्तर्राष्ट्रिय विमानस्थलमा गराइएको आत्मघाती बम विस्फोटमा परि कम्तिमा ३६ जनाको मृत्यु भएको छ। विष्फोटमा परि ६० भन्दा बढी मानिस घाइते भएका छन्। आक्रमणकारीहरुले विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल नजिक आत्मघाती...

पूरा समाचार >

June 24, 2016 | Posted by Admin | अन्तर्राष्ट्रिय, मुख्य समाचार

बेलायती प्रधानमन्त्री क्यामरनद्वारा राजीनामाको घोषणा

David-Cameron-1

१० असार, काठमाडौं । ऐतिहासिक जनमत संग्रहमपछि बेलायती प्रधानमन्त्री डेभिड क्यामरनले राजीनामाको घोषणा गरेका छन् । बि्रटेन ईयुबाट बाहिरिने पक्षमा बुहमत आएपछि क्यामरनले अक्टोबरमा पद छाड्ने घोषणा गरेका हुन् । उनी २०१० देखि प्रधानमन्त्री थिए...

पूरा समाचार >

June 24, 2016 | Posted by Admin | अन्तर्राष्ट्रिय

बेलायत युरोपेली युनियनबाट बाहिरिने

12899702_993612810733503_668522663_n

काठमाडौँ, १० असार बेलायत युरोपेली युनियनबाट बाहिरिने भएको छ । बाहिरिने वा रहिरहने भन्ने विषयमा भएको जनमत संग्रहमा बाहिरिने पक्षमा बहुमत आएको हो । बाहिरिने पक्षमा ५२ प्रतिशत र रहिरहने पक्षमा ४८ प्रतिशत मत परेको...

पूरा समाचार >

June 22, 2016 | Posted by Admin | अन्तर्राष्ट्रिय, मुख्य समाचार

बिहारमा चट्याङले २९ जनाको मृत्यु

Lightning Field

एजेन्सि असार ८ । भारतमा किसानहरु सरकार विरुद्ध आन्दोलनमा उत्रिएका छन् । भारतको चन्डीगढ राज्यका किसानले अनौठो तरिकाले विरोध प्रदर्शन गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ध्यानाकर्षण गर्न उनीहरुले रगत सहित प्रदर्शन गरेका छन्...

पूरा समाचार >

June 21, 2016 | Posted by Admin | अन्तर्राष्ट्रिय, मुख्य समाचार

काबुलको आत्मघाती आक्रमणमा घटनाका घाइते र शव ल्याउन सरकारले विमान पठाउने

kabulattack

काठमाडौँ, ७ असार अफगानिस्तानको राजधानी काबुलमा सोमबार बिहान भएको आत्मघाती आक्रमणमा मारिएका नेपालीहरूको शव तथा घाइते नेपालीहरूलाई स्वदेश ल्याउनका लागि सरकारले नेपाल वायु सेवा निगमको विमान पठाउने तयारी गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले अफगानिस्तानमा...

पूरा समाचार >

June 21, 2016 | Posted by Admin | अन्तर्राष्ट्रिय

अमेरिकामा राष्ट्र बैंकले जित्यो १० करोड रुपैयाँको मुद्धा

timthumb.php

असार ७, अमेरिका । अमेरिकामा नेपाल सरकारले १० करोड रुपैयाँको मुद्धा जितेको छ । आठ वर्ष पुरानो एक मुद्धामा अमेरिकाको पुनरावेदन अदालत (अपिल कोर्ट) ले नेपाल सरकार र राष्ट्र बैंकको पक्षमा सोमबार फैंसला दिएको हो...

पूरा समाचार >

June 20, 2016 | Posted by Admin | अन्तर्राष्ट्रिय, मुख्य समाचार

तालिवानी आक्रमणमा १४ नेपालीको मृत्यु भएको पुष्टि

kabulattack

६ असार, काठमाडौं । अफगानिस्तानको राजधानी काबुलमा सोमबार विहान भएको आत्मघाती आक्रमणमा १४ नेपालीको मृत्यु भएको पुष्टि भएको छ । मृत्यु भएका नेपालीहरु साब्रे सेक्युरिटी कम्पनीमा काम गर्थे। सो कम्पनीले ती नेपालीलाई क्यानडियन राजदूतावासमा सुरक्षा गर्न...

पूरा समाचार >

June 15, 2016 | Posted by Admin | अन्तर्राष्ट्रिय

फ्लोरिडा हत्याकाण्डः अभियुक्तकी श्रीमतीलाई कारवाही हुनसक्ने

असार १ । अमेरिकाको फ्लोरिडा हत्याकाण्डका अभियुक्त उमर मतीनकी श्रीमती नुर मतीनलाई घटनाका बारे पूर्वजानकारी भएको आशंकामा प्रहरीले अनुसन्धान थालेको छ । हत्याकाण्ड भएको नाईट क्लबमा केही महिना अघि आफ्ना पतिसँग पुगेकी नुर मतीन हतियार...

पूरा समाचार >

June 15, 2016 | Posted by Admin | अन्तर्राष्ट्रिय

नग्न तस्वीर धरौटीमा राखेर ऋण !

pic

बेइजिङ, असार १ । विश्व अर्थतन्त्रमा ठूलो हिस्सा ओगट्दै आएको मुलुक चीनमा सर्वसाधारण नागरिकले सहज रुपमा ऋण प्राप्त गर्न नसकेको तथ्य प्रकाशमा आएको छ । सरकारी बैंकले ऋण प्रवाहमा कडाई गरेपछि केही निजी बैंकले त्यसको...

पूरा समाचार >

June 14, 2016 | Posted by Admin | अन्तर्राष्ट्रिय, मुख्य समाचार

भारतीय भूमिमा चिनियाँ सेना

12421991_1772467489652672_709159388_o

 जेठ ३२,नयाँदिल्ली: भारतीय भूमीमा चिनियाँ सेनाको एउटा जत्था नै छिरेर भारतीय भूमिमा तीन घन्टासम्म बसेको छ।  नेपालले भारतबाट सीमा अतिक्रमण भइरहेको बताइरहँदा भारतले त्यसको ठीक विपरित चीनले आफ्नो भूमि मिचिरेहको गुनासो गरिरहेको छ। भारतले चीनबाट...

पूरा समाचार >

मुद्रा रुपान्तरण