गृहपृष्ठ » अन्तर्वार्ता, देवदह विशेष, बिचार/ब्लग, मुख्य समाचार

October 9, 2015 | Posted by Admin | अन्तर्वार्ता, देवदह विशेष, बिचार/ब्लग, मुख्य समाचार

खाडीका एनअारएन भन्छन्– घलेको नेतृत्वले एनआरएनको उचाइ बढायो

दोहा । गैरआवासीय नेपाली संघको विश्व सम्मेलन हुने मिति नजिकै आईपुग्दा विदेशमा बस्ने नेपालीहरुमा एक किसिमको तरंग छाएको छ । नेतृत्वको बिषय होस् वा क्षेत्रको । यहाँ सबैले आफ्नो मत जाहेर गरिरहेका छन् । प्रशस्त...

पूरा समाचार >

October 2, 2015 | Posted by Admin | अन्तर्वार्ता, बिचार/ब्लग

प्रचण्डले पद त्यागे बाबुराम पार्टीमा फर्कन तयार छन्

-देवेन्द्र पौडेल- स्थायी समिति सदस्य, एनेकपा माओवादी एकीकृत माओवादीको औचित्य सकिएको निष्कर्षसहित बाबुराम भट्टराईले पार्टीको साधारण सदस्य र व्यवस्थापिका–संसदको सदस्य एकैसाथ त्यागे । उनको कदम असान्दर्भिक, अस्वभाविक र आश्चर्यजनक भन्दै पार्टीभित्र र बाहिरबाट समेत चर्को...

पूरा समाचार >

October 2, 2015 | Posted by Admin | अन्तर्वार्ता, बिचार/ब्लग

नागरिकलाई घरमै गएर गोली हानी मार्ने अधिकार सरकारलाई छैन

प्रहरीको सर्वाधिक खोजीको सूचीमा रहेका गुण्डा नाइके कुमार घैंटेलाई सामाखुसीस्थित उनकै निवास अघि इन्काउन्टरमा मृत्यु भएको जनाएको छ । गोली लागेर गम्भीर घाइते भएलगत्तै घैंटेलाई शिक्षण अस्पताल पुर्याए पनि चिकित्सकहरुले मृत घोषणा गरे । घैंटेलाई...

पूरा समाचार >

October 2, 2015 | Posted by Admin | अन्तर्वार्ता, बिचार/ब्लग

लिपुलेकमा नेपालको झण्डा गाडेर फर्कन्छौं

भारत र चीनले त्रिदेशीय सिमामा पर्ने दार्चुलाको लिपुलेक नाका भएर व्यापारिक गतिविधि सञ्चालन गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएपछि नेपालमा त्यसको चौतर्फी विरोध भइरहेको छ । गत जेठमा चीन गएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनिया प्रधानमन्त्री...

पूरा समाचार >

September 29, 2015 | Posted by Admin | अन्तर्वार्ता, बिचार/ब्लग, मुख्य समाचार, राजनीति, समचार

भारतसँग झुकेर होइन कुटनीतिक पहलबाट समस्याको समाधान गर्नुपर्छ (जनताको विचार)

काठमाण्डु, १२ असोज– भारतले दुई सातोदखि अघोषित रुपमा लगाउँदै आएको नाकाबन्दीको असर मुलुकभर परेको छ । भारतले सीमा नाकामा कडाइ गरेसँगै नेपाल भित्रने मालबहाक ट्रक तथा पेट्रोलियम पदार्थ बोकेका सयौं सवारीसाधन भारतीय सीमामा अलपत्र परेका...

पूरा समाचार >

September 29, 2015 | Posted by Admin | अन्तर्वार्ता, बिचार/ब्लग, मुख्य समाचार, राजनीति, समचार, स्वास्थ्य

भारतले नेपालमा विश्वासिलो पात्र समात्न नसक्दा आजको दिन आयो

हालै नेपालले नयाँ संविधान जारी गरेको छ । नयाँ संविधान घोषणासँगै नेपालका एक खाले जनताले खुसीयाली उत्सव मनाए । अर्कोतिर नयाँ संविधानलाई धोका हो भन्दै विरोध भयो । संविधानसभाका १० प्रतिशतभन्दा बढी प्रतिनिधिलाई संविधान निर्माण...

पूरा समाचार >

September 13, 2015 | Posted by Admin | अन्तर्वार्ता, बिचार/ब्लग, साहित्य

आज बाबुको मुख हेर्ने दिन ! ।।

अनिश गैरे, वामी गुल्मी ।। आज बाबुको मुख हेर्ने दिन ! आज मेरो बुवा झण्डै ६३ बर्षको भैसक्नुभयो । म जन्मिएर थाहा पाउने उमेरमा पनि उहाँ परदेशमै हुनुहुनथ्यो । म १६ बर्षको लाठे भैसक्दा सम्म...

पूरा समाचार >

September 10, 2015 | Posted by Admin | अन्तर्वार्ता, बिचार/ब्लग, मुख्य समाचार, राजनीति, समचार

बिपीको विचार र कांग्रेस

राजकुमार लामा आज २४ भदौ ०७२ जननायक विश्वेश्वरप्रसाद कोइरालाको १ सय १ औ जन्म  स्मृति दिवस हो । आजभन्दा ठीक सय वर्षअघि १९७१ भदौ २४ गते (८ सेप्टेम्बर १९१४)मा पिताजी कृष्णप्रसाद कोइरालाकी कान्छी पत्नी दिव्या...

पूरा समाचार >

August 19, 2015 | Posted by Admin | अन्तर्वार्ता, बिचार/ब्लग

यो पनि नहुने, त्यो पनि नमान्ने तर पनि संघीयता चाहिने!

दीर्घराज उपाध्याय   ६ प्रदेशको सिमांकनको खाका सार्वजनिक भएपछि देशमा बिभिन्न खालका आन्दोलन जारी छन्। यद्यपी त्यसअघि पनि आफू अनुकूल र आफूले भने बमोजिमका जिल्ला र क्षेत्रलाई जोडेर प्रदेशको माग गर्दै आन्दोलन नभएका होइनन्। कसैलाई...

पूरा समाचार >

August 19, 2015 | Posted by Admin | अन्तर्वार्ता, बिचार/ब्लग

प्रान्त नं. २ कसरी कमजोर, किन र गर्ने के?

कनकमणि दीक्षित   ‘मधेशवादी’ नेता र अगुवाले प्रस्ताव गरेका समथर मात्र प्रान्तले आम मधेशी नागरिकको हित नगर्ने देखियो, र समथर मात्र प्रान्तको मागका कारण पनि अन्यत्रको प्रान्त अधकल्चो बन्न पुग्यो। दलहरु सीमांकन सच्याउन अग्रसर हुनुपर्दछ...

पूरा समाचार >

मुद्रा रुपान्तरण