गृहपृष्ठ » अन्तर्वार्ता, मुख्य समाचार, शिक्षा, स्वास्थ्य

August 16, 2015 | Posted by Admin | अन्तर्वार्ता, मुख्य समाचार, शिक्षा, स्वास्थ्य

अपाँगताले छेकेन उच्च शिक्षा हासिल गर्न वामीका डिलबहादुर कुमाललाई तर…

सागर भण्डारी,गुल्मी २०७२ साउन ३१ ।  सवेरै ४ बजे उठेर हातमुख धोएर ड्रेस लगाएर उनी सिगांरपटार सक्छन् । अनी साढे ४ बजे नै क्याम्पस हिँड्छन् । विहान साढे ६ बजेको कक्षा भेट्न । सामान्य व्यक्तिलाई...

पूरा समाचार >

August 15, 2015 | Posted by Admin | अन्तर्वार्ता, मुख्य समाचार, राजनीति

अन्यौलमा कांग्रेस महाधिवेशन : यस्ता छन् तोकिएकै मितिमा हुने ५ र नहुने ३ कारण

काठमाडौं, साउन ३० – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले निर्धारण गरेको मितिअनुरूप महाधिवेशनको प्रक्रिया सुरु हुन अब १९ दिन मात्र बाँकी छ । तर केन्द्र, जिल्ला, क्षेत्र तथा गाउँनगरको तयारी अहिलेसम्म पर्याप्त मात्रामा हुन सकेको देखिन्न...

पूरा समाचार >

August 12, 2015 | Posted by Admin | अन्तर्वार्ता, मुख्य समाचार, राजनीति

डिभी र पिआरमा कडाइ गरेपछि लालबाबुले यसो भने

२७ साउन– सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले डिभी र पिआरमा कडाइ गरेपछि निजामती क्षेत्र छाड्नेको सङ्ख्या बढेको बताएका छन् । संवाद क्लबले आयोजना गरेको साक्षात्कारमा मन्त्री पण्डितले निजामती ऐनको चौँथो संशोधन पारित भएपछि आफ्नो मातृभूमि छाड्ने...

पूरा समाचार >

August 11, 2015 | Posted by Admin | अन्तर्वार्ता, मुख्य समाचार, स्वास्थ्य

देशमा यस्ता पनि प्रहरी छन्, जसले आफ्नो सबै तलबभत्ता समाजसेवामा खर्चन्छन्

प्रेम सुनार गुल्मी,  साउन २६ – प्रहरी जवान दीपक थापा, प्रहरी सेवामा प्रवेश गरेको १२ वर्ष भयो । थापाले आफ्नो तलबभत्ता समाजसेवामा खर्च गर्दै आएका छन् । थापा जहाँ सुरुवा हुन्छन्, आफ्नो तलब–भत्ता त्यहीँको समाजसेवामा खर्चन्छन्...

पूरा समाचार >

August 10, 2015 | Posted by Admin | अन्तर्वार्ता, मुख्य समाचार

संविधान जारी भएपछि एमालेको नेतृत्वमा राष्ट्रिय सरकार बन्छः ढुङगाना

काठमाडौ– नेपाली काग्रेस संगठन विभाग प्रमुख आनन्दप्रसाद ढुंगानाले संविधान जारी भएपछि नेकपा एमालेको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्ने बताएका छन । उनले एमाले र काग्रेसवीच पहिला नै संविधान जारी भएपछि एमालेको नेतृत्वमा सरकार बनाउने गरी...

पूरा समाचार >

August 9, 2015 | Posted by Admin | अन्तर्वार्ता, बिचार/ब्लग, मनोरञ्जन, मुख्य समाचार

भुकम्प आयो, खाट हल्लायो, मन डरायो, चप्पल छोपेर दौडिने गरायो ।।

अनिश गैरे, वामी टक्सार, गुल्मी ।। नितान्त आफ्नो अनुभब ।। १२ गते शनिबारको दिन, दिउसोको टन्टलापुर घाम तर त्यो दिन भने मन्द पानी परेको थियो । कता जानु र ? कोठामै बसिरहेको अबस्था । ठ्याक्कै...

पूरा समाचार >

August 9, 2015 | Posted by Admin | अन्तर्वार्ता, मुख्य समाचार, राजनीति, समचार

नेपाललाई समृद्ध बनाउने सक्ने ६ प्रदेशका विशेषता

-सुशील पन्त झण्डै पौने दशक लामो बहस र छलफलपछि अन्नत २३ साउनको मध्यरातमा संविधान सभाका प्रमुख दलहरुले संघीय नेपालको खाका सार्बजानिक गरेका छन् । संघीय नेपाललाई ६ प्रदेश बनाउने ‘बहुप्रतिक्षीत’ सहमतिमा संविधानसभाको राजनीतिक संवाद र...

पूरा समाचार >

August 9, 2015 | Posted by Admin | अन्तर्वार्ता, मुख्य समाचार, राजनीति

बहस : आर्थिक दृष्टिमा कुन प्रदेश राम्रो ?

तत्काल २ र ३ प्रदेश उत्तम, भविश्यमा ६ नम्बर ! रिभक्त शर्मा, बरिष्ठ उपाध्यक्ष, नेपाल उद्योग परिसंघ हामी उद्योगी व्यवसायीको सुझाव सकेसम्म सामर्थ्यका हिसाबबाट आर्थिकरुपमा सम्भव हुने गरी थोरै राज्य बनाउनुपर्छ भन्ने हो । तर,...

पूरा समाचार >

August 9, 2015 | Posted by Admin | अन्तर्वार्ता, मुख्य समाचार, राजनीति

‘अहिले जिल्ला टुक्रियो, अब देश टुक्रन्छ’

-चित्रबहादुर केसी, अध्यक्ष, राष्ट्रिय जनमोर्चा  विदेशीले थोपरेको संघीयताको यो गलपासो अन्ततः नेपाली जनतामा यी नेताहरुले भिराएरै छाडे । नेपाली राजनीतिलाई बर्षौसम्म उस्कन नसक्ने गरी फसाइयो । ‘अरुको भरिया म के गरुँ ?’ भनेझै यी प्रमुख...

पूरा समाचार >

August 7, 2015 | Posted by Admin | अन्तर्वार्ता, बिचार/ब्लग, मुख्य समाचार

‘हामी त बिग्रियौं, अब माओवादी त्यस्तो नहोस्’

२१ साउन, काठमाडौं । वर्तमान संसदमा एमाओवादी तेस्रो शक्ति भएजस्तै ०५१ साल ताका राष्ट्रिय प्रजातन्त्र पार्टी मुलुकको तेस्रो शक्ति थियो । संसदमा २० सीट जितेको राप्रपाले मुलुकको राजनीति फन्फनी घुमाएको थियो । तर, त्यो राप्रपा...

पूरा समाचार >

मुद्रा रुपान्तरण