गृहपृष्ठ » अन्तर्वार्ता, बिचार/ब्लग, मुख्य समाचार, विशेष, साहित्य, स्वास्थ्य

August 6, 2015 | Posted by Admin | अन्तर्वार्ता, बिचार/ब्लग, मुख्य समाचार, विशेष, साहित्य, स्वास्थ्य

बलात्कारपछि हार्पिक खुवाई मृत्यु भएकी अमृता सहनीको कथा

भर्खरै १४ टेकेकी अमृता सहनी लाहानको एक होटलमा भाँडा माझ्दै थिइन् । जन्म दिने बाबुले घरबाट निकालेपछि पेट पाल्नकै लागि होटलमा भाँडा माझ्नु उनको रहर होइन, बाध्यता थियो । जन्म दिए पनि कर्म दिन नसकेका...

पूरा समाचार >

August 6, 2015 | Posted by Admin | अन्तर्वार्ता, देवदह विशेष, बिचार/ब्लग, मुख्य समाचार, साहित्य

जापान पुगेर पनि रोटी पोल्दै छन् चित्रबहादुर केसीका छोरा

राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं सभासद् चित्रबहादुर केसीका छोरा सचित्र केही महिनाअघिसम्म काठमाडौं अनामनगरस्थित एक ढावामा रोटी पोल्दै गरेको अवस्थामा भेटिन्थे । अस्ट्रेलिया जाने भनेर उनले १०–१२ लाख खर्च गरेका थिए । तर, अनामनगरमा रोटी पेलेर...

पूरा समाचार >

August 6, 2015 | Posted by Admin | अन्तर्वार्ता

जनताको सुझाव नमाने अहिलेका पार्टीहरु नरहन पनि सक्छन्

काँग्रेसभित्र यसअघि जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुनुपर्छ भन्ने मत झिनो थियो । जनमत संकलनका क्रममा जनताबाट दबाब आएपछि तपाईंहरु हौसिनुभएको होला होइन ? नेपालका पार्टीहरुको आफूलाई मन परेको कुरा मात्र गर्ने र त्यसलाई नै...

पूरा समाचार >

August 6, 2015 | Posted by Admin | अन्तर्वार्ता

प्रचण्ड–बाबुराम त के ‘इन्द्रेका बाऊ चन्द्रे’ नै आए पनि मलाई पार्टीमा फर्काउन सक्दैनन्

  अप्रत्यासित रुपमा पार्टीबाट किन राजीनामा दिनुभयो ? अप्रत्यासित रुपमा होइन मैले योजनाबद्ध रुपमै राजीनामा दिएको हुँ । मैले पार्टी छाडेको होइन, पद र जिम्मेदारीबाट राजीनामा दिएको हुँ । पार्टी छोड्यो भनेर मिडियामा आएको कुरामा...

पूरा समाचार >

August 6, 2015 | Posted by Admin | अन्तर्वार्ता

भारतीय प्रोफेसर एसडी मुनी भन्छन्,‘लिपुलेक चीनमा छ, नेपालको मतलवको विषय हैन’

एसडी मुनी नेपालको राजनीतिक घटनाक्रम र नेपाल–भारत सम्बन्धबारे लामो समयदेखि लेख्दैरबोल्दै आएका भारतीय प्रोफेसर र पूर्वकूटनीतिज्ञ हुन् । भारतको रक्षा अध्ययन एवं विश्लेषण संस्थान (आइडिएसए)मा गत साता नेपाल–भारत सम्बन्धको पछिल्लो आयामसहित भारत र चीनले नेपाली...

पूरा समाचार >

August 6, 2015 | Posted by Admin | अन्तर्वार्ता

यस्तो छ दलाई लामाको सन्सनीपूर्ण अन्तर्वार्ता

दलाइ लामा सञ्चार माध्यममा धेरै अन्तर्वार्ता दिँददैनन् । तर उनले दिएका कमै भए पनि ती अन्तर्वार्ताहरुमा संसारभरको चासो हुने गर्छ । हालै इन्डिया टुडेका लागि ज्योति मलहोत्राले लिएको अन्तर्वार्तामा लामाले अब आफू स्वतन्त्र तिब्बतको आन्दोलनमा...

पूरा समाचार >

August 6, 2015 | Posted by Admin | अन्तर्वार्ता

…नत्र मधेस नेपालबाट छुट्टिएर अलग देश बन्छ

राजेन्द्र महतो, अध्यक्ष, सद्भावना पार्टी पछिल्लो समय चार दलका बीचमा १६ बुँदे सहमति भएपछि केही मधेस केन्द्रित दलहरुले त्यसको खुलेर विरोध गर्दे आइरहेका छन् । सीमाकंन बिनाको संविधान आफूहरुलाइृ मान्य नहुने भन्दै उनीहरुले सीमांकनबिनाको संविधान...

पूरा समाचार >

August 6, 2015 | Posted by Admin | अन्तर्वार्ता

तल्लो हैसियतमै बसेर भए पनि देशको सेवा गर्न चाहन्छु

-डा. बाबुराम भट्टराई, सभापति, संवैधानिक राजनीतिक संवाद तथा सहमति समिति स्रोह्रबुँदे सहमतिले २०६२ मंसिर ७ गते भएको बाह्रबुँदे समझदारीदेखिको राजनीतिक यात्रा अब टुंग्याएको हो ? सोह्रबुँदे सहमति बाह्रबुँदे समझदारीबाट सुरु भएको शान्ति संविधान र अग्रगमनको...

पूरा समाचार >

August 5, 2015 | Posted by Admin | अन्तर्वार्ता, मनोरञ्जन, साहित्य

जन्मदिनमा आर्यन : ”किस्मतदेखि क्लासिकसम्मको उनको रोचक यात्रा”

नेपाली चलचित्रका चर्चित नायक आर्यन सिग्देल आज आफ्नो जन्मदिन मनाउँदैछन् । साउन २० गते अर्थात आजैका दिनबाट ३२ बर्षमा प्रवेश गरेका आर्यनको वास्तविक नाम हरिस सिग्देल हो । थानकोटमा जन्मिएका सिग्देलले चलचित्र ‘किस्मत’बाट नेपाली चलचित्रमा...

पूरा समाचार >

August 5, 2015 | Posted by Admin | अन्तर्वार्ता, बिचार/ब्लग, मनोरञ्जन, साहित्य, स्वास्थ्य

चकलेटको प्रदर्शन मिति जुर्‍यो

काठमाडौं । पूजना प्रधानको लगानी र निर्मल शर्माको निर्देशन रहेको चलचित्र ‘चकलेट’को प्रदर्शन मिति तय भएको छ । निर्देशक निर्मल शर्माका अनुसार आउँदो मंसिर १८ देखि मुलुकभर प्रदर्शन हुने भएको छ । निर्माता निर्देशक दुबै...

पूरा समाचार >

मुद्रा रुपान्तरण